Photo by Kiran KP Das
Photo by Kiran KP Das

काठमाडौँ। राष्ट्रिय गिर्जाघर महागुठी नेपालका प्रतिनिधि मण्डलले आज सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पाैडेललाई भेट गरी नेपालका मण्डलीहरुका लागि निजी र स्वतन्त्र धार्मिक गुठीको व्यवस्थापनमा यथाशीघ्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

प्रतिनिधि मण्डलले सम्पूर्ण नेपाली मण्डलीले भोग्नुपरेको कठिनाइ, समस्याका बारेमा समेत अवगत गराएको छ।