चितुवाको आक्रमणबाट ५ वर्षीय बालकको मृत्यु
चितुवाको आक्रमणबाट बन्दिपुर–२ कुवादी कामिडाडामा पाँच वर्षीय उत्सव गुरुङको मृत्यु भएको छ।
करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
बंगलादेशले क्रेडिट पत्र खोल्न ढिला गरेपछि नेपाल विद्युत् प्राधिकरण अन्योलमा
काठमाडौं, असार १ — नेपालले आगामी असार १ (जुन १५) देखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गर्ने तयारी गरे पनि बंगलादेशले क्रेडिट पत्र (एल.सी) अझै नखोलेपछि निर्यात कार्यान्वयनमा अन्योल देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका...
तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ४ जना घाइते
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा...
बागमती खोलाको डाइभर्सन बगायो, हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध
हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ।
गएरातिको वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले...
पाल्पाको जीप दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाइते
पाल्पा — जंगलमा लागेको डढेलो निभाउन गएको जीप पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो...
काठमाडौँमा आज गणतन्त्रवादी र राजतन्त्रवादीको प्रदर्शन
काठमाडौँ — काठमाडौँमा आज गणतन्त्रवादी र राजतन्त्रवादीले छुट्टा-छुट्टै विरोध प्रदर्शन कार्यक्रम गरिरहेका छन् । गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले र राजतन्त्रको पक्षमा राजतन्त्रवादी दल र समूहहरूले विरोध प्रदर्शन गरिरहेका हुन्।
काठमाडौंका माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड,...
सरकारले बर्खास्त गरेपछि सर्वोच्च पुगे कुलमान, हितेन्द्रदेव पनि सर्वोच्चमा
काठमाडौँ — सरकारले नेपाल विदुत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् । गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै उनी बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।
उनले सरकारको निर्णय बदर...
राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको...
कृषि मन्त्रालयसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मल र उन्नत बिउ समयमै उपलब्ध गराउने विषयमा कृषि मन्त्रालयसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री ओलीले कृषि मन्त्री रामनाथ अधिकारीसहित मन्त्रालयका अधिकारीहरूसँग यस वर्षका लागि मन्त्रालयले गरिरहेको तयारीबारे...
कोहलपुरको २८ बिघा अतिक्रमित जग्गा फिर्ता ल्याइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ।
सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक...