Zenith

लोकनाथ मनेनको ‘ माया त्यो स्वर्गीय १९८४ ‘ क्यानटाटा सार्वजनिक

0
काठमाडौँ- बिहीबार ज्ञानेश्वरस्थित नेइम ज्ञानेश्वर चर्चको हलमा नेपाली सांगीतिक क्षेत्रमा एक ऐतिहासिक कार्यक्रम सम्पन्न भयो। इसाई साहित्य तथा संगीत क्षेत्रका अग्रज स्रष्टा लोकनाथ मनेनको शब्द र धुनमा गाइएको ४० मिनेट लामो क्यानटाटा 'माया त्यो...
Newroad Footpath

अदालतको आदेशपछि न्यूरोडमा फुटपाथ विस्तारको कार्य आरम्भ भएको छ

0
उच्च अदालत पाटनको आदेशपछि काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम पुनः आरम्भ गरेको छ। बुधबार बिहानैदेखि महानगरपालिकाले फुटपाथ विस्तारको कार्यलाई तिब्रता दिएको छ। यस अघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधका कारण रोकिएको यो कार्य उच्च...

खानीखोलाका कफी–कृषकलाई अनुदान

0
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रमअन्तर्गत...

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’

0
रसुवा: आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिनुभयो । उहाँले ‘साइनबोर्ड’ले...

मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीको भनाइ

0
काठमाडौँ : मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीले बताएका छन्। गृह मन्त्रालयका अधिकारी, मिटरब्याजसम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच यहाँ भएको छलफलमा हदम्यादको अन्यौल र अदालतबाट जारी निषेधाज्ञाका कारण...

चलचित्र नेपाललाई चिनाउने प्रभावकारी माध्यम: सञ्चारमन्त्री शर्मा

0
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र रहेको बताउनुभएको छ । काठमान्डौ चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित २४औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो।...

यूरोकप २०२४: इङ्ल्याण्ड क्वार्टरफाइनलमा

0
काठमाडौं। यूरोकप २०२४ अन्तर्गत जारी खेलमा इङ्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको स्लोभाकिया र इंग्ल्याण्ड बीचको खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। इङ्ल्याण्डले...

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

0
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सुरु

0
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रिमोट चलाएर महाधिवेशनको उद्घाटन गर्नुभयो । पाँच दिनसम्म चल्ने महाधिवेशनबाट दुई सय...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

0
काठमाडौँ: प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८१ पारित गरेको । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । उक्त विधेयक माथिको छलफलमा सांसदहरु...

नयाँ अपडेटहरू