राजधानीमा उच्च सुरक्षा सतर्कता : सेनाको न्यूट्रल भूमिका, ४० हजार सुरक्षाकर्मी तैनाथ
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको पुनरागमनलाई केन्द्रमा राख्दै राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारको निर्देशनअनुसार काठमाडौंमा करिब ४० हजार सुरक्षाकर्मी परिचालित भएका छन्, जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकाय...
राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको...
कोहलपुरको २८ बिघा अतिक्रमित जग्गा फिर्ता ल्याइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ।
सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक...
राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं-प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन नगरी नागरिकको सेवाको बृहत् दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन कार्यक्रममा...
आज विश्व क्यान्सर दिवस मनाइँदै
काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरले गराउने कुल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको...
उच्च अंकले बढ्यो सेयर बजार
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक पछिल्लो दुई महिना (मंसिर २०)...
प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ
काठमाडौं । प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइप्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा बधाइ दिएका छन्।
उनले सोमबार राति ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिए।
प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५...
सन्दीप लामिछाने क्यानको कारबाहीमा
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ ।
अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका...
रवि लामिछानेको मुद्दामा आजै आदेश आउने
काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा आजै आदेश आउने भएको छ । सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा आदेश आउने भएको हो...
थुनछेक बहस नसकिएपछि रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा
काठमाडौँ —थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि...