राष्ट्रिय धोती दिवस मनाउने क्रममा सिके राउत पक्राउ
पुष १६, काठमाडौँ नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमवार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय धोती दिवस...
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
१३ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको र उनलाई दोषी ठहर गरेको छ ।
३ वर्षभन्दा बढी कैद...
भूटानी शरणार्थी प्रकरणकामा मुछिएका नेता टेकनाथ रिजाल थुनामुक्त
१२ पुस, काठमाडौं । भूटानी नक्काली शरणार्थी प्रकरणमा मुछिएका नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन्।
पाटन उच्च अदालतले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँको धरौटीमा छाड्न आदेश गरेको थियो। तर, धरौटी वापत बुझाउने रकम नभएको...
हिमालयन पुनर्बीमा लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
हिमालयन पुनर्बीमा लिमिटेडको आईपीओ बाँडफाँट आज ताज रिसेप्सन, सुवर्णशमशेर मार्ग, बालुवाटार, काठमाडौंमा सम्पन्न भएको छ ।
पुनर्बीमा कम्पनीको सम्पूर्ण निष्कासन एनएमबी क्यापिटल लिमिटेडले गर्दै आएको छ ।
आईपीओ प्रक्रियाको क्रममा, निष्कासनले कुल २,९९,९७,७२० इकाईहरूको लागि आवेदन...
आज बालुवाटारमा समाजवादीको मोर्चाको बैठक
११ पुस, काठमाडौं । आज समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा मोर्चामा आबद्ध दलका सबै शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।
आजको यस, बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय...
चाडपर्वहरुले सबैमा एकता र मेलमिलापको आधार खडा गर्छ : सभापति देउवा
काठमाडौँ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक...
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति
काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
‘क्रिसमस डे’ का अवसरमा उहाँले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ...
प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा ख्रीष्टमसको शुभकामना
०९ पुस ०८० । ख्रीष्टियनहरुको महान पर्व ख्रीष्टमसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गर्नु भएको छ ।
क्रिसमस डे सोमबार विहान प्रधानमन्त्री दाहालले आफ्नो अफिसियल फेसवुक पेजबाट ख्रीष्टमसको संदेश प्रकासन गर्दै स्वदेश तथा...















