रूसी सेनामा भर्ती हुने नेपाली र तिनका परिवारले रूसको नागरिकता पाउने, पुटिनले आदेशमा हस्ताक्षर...
काठमाडौं । रूसी सेनामा भर्ती हुन गएका नेपालीहरूले रूसको नागरिकता र राहदानी पाउने भएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वको समयमा देशको सशस्त्र बल वा अन्य सैन्य एकाइहरूमा सेवाको लागि भर्ती हुने विदेशीहरूलाई...
दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !
काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय...
प्रहरी प्रतिष्ठानमा ध्यान कार्यशाला
काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा 'ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला' सुरु भएको छ। प्रहरी सङ्गठनसहित गृह मन्त्रालय मातहतका निकायमा योगाभ्यास, प्राणायाम र उर्जाध्यानको संस्कृति स्थापित गर्ने अभियान अन्तर्गत नै यो कार्यशाला...
सर्लाहीको बरहथवामा तनाव, गोली लागेर एक जनाको मृत्यु
काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ । शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको हो ।
जिल्ला प्रहरी कार्यालय...
माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन इसाईले खेलेको अहम् भूमिकाबारे पास्टर डा. केबी रोकायाले गरे खुलासा
काठमाडौँ। माओवादी शान्तिप्रक्रियामा आएर मुलुकमा गणतन्त्र स्थापनासमेत भइसकेको अवस्थामा आजसम्म शान्तिप्रक्रिया कसले थालनी गर्यो, यसको नायक को हुन्, शान्तिप्रक्रिया स्थापना गर्न कति प्रयास र सकस व्यहोर्नु पर्यो भन्ने कुरा गर्भमै लुकेको अवस्थामा मानव अधिकार...
राजनीतिक हस्तक्षेपले न्यायाधीश नियुक्तिमा प्रभाव पार्यो : पूर्व प्रधानन्यायाधीश कार्की
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनैतिक हस्तक्षेपका कारण न्यायाधीश नियुक्तिमा प्रभाव पर्ने लगाएका छन् । नेपाली कानुनी साहित्य समितिले काठमाडौँ विश्वविद्यालयमा आयोजना गरेको पूर्व प्रधानन्यायाधीश सँगको अन्तरक्रियात्मक समारोहलाई सम्बोधन गर्दै उनले राजनैतिक हस्तक्षेपकै...
जापानले भीषण आगोमा जलिरहेको विमानबाट ३७९ यात्रुलाई यसरी बचायो
काठमाडौं । जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भयो । यात्रुहरू आकस्मिक ढोकातिर दौडे। उनीहरूले आफ्नो सामान त्यहीँ छोडेका थिए । विमानका चालक दलले यात्रुहरूलाई जे सुकै निर्देशन दिए पनि मानिसहरूले त्यसको पालना गरे।
टोकियोको हानेदा...
जापानमा अवतरणका क्रममा आगो लागेको विमानमा रहेका ३७९ यात्रु र चालक दल सकुशल
काठमाडौं । टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुनसक्छ ।
जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९...
जापानमा शक्तिशाली भूकम्पले घरहरू भत्काएर सुनामीको चेतावनी जारी गरेको छ ।
जापानमा ७.६ म्याग्निच्युडको भूकम्पका कारण घरहरू भत्किएका छन्, सडकहरू भत्किएका छन् र तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।
जापान सागर नजिकै बसोबास गर्ने हजारौं मानिसहरू उच्च जमिनमा जान भनिएपछि निकासी केन्द्रहरूमा रात बिताइरहेका छन्।
मध्य...

















