रहनु भएन बहुप्रतिभाशाली प्रभुका सेवक पा. डा.बि.डी. राई
प्रभुको सेवक आदरणीय पास्टर डा.बि.डी.राई फेब्रुअरी २० तारिखका दिन ९० वर्षको उमेरमा आफ्नो जीवनको दौड पूरा गरी स्वर्गीय घरमा प्रस्थान गर्नुभएको छ।
स्व. पा.डा.राई कुशल बाइबल शिक्षक, साहित्यकार, गीतकार, सम्पादक, संगीतकार,...
विशेष कुराकानी- “हामी पारिवारिक वातावरणमा परामर्श दिन्छौं”, त्रि विक्रम श्रेष्ठ: स्मार्ट स्टडी एजुकेसन...
स्मार्ट स्टडी एजुकेसन एण्ड भिजा सर्भिसले विदेशमा अध्ययन गर्न चाहने नेपाली नागरिकलाई शैक्षिक परामर्श, भिजा प्रक्रियालगायतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएको छ । सो संस्थाको प्रमुख कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ भने काठमाण्डौं...
राष्ट्रपति रामचन्द्र पौडेलले दिनुभयो इस्टरको शुभकामना
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले ख्रीष्टियनहरूको पर्व इस्टरको उपलक्ष्यमा शुभकामना संदेश दिनुभएको छ।
आज राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना संदेशमा भनिएको छ:
इसाई धर्मावलम्बीहरूको मुख्य पर्वमध्ये ईस्टरको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी...
‘महिलामा लगानी गरौँ, सभ्य र समुन्नत समाजको निर्माण गरौँ’ : जीवन रायमाझी
आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
जर्मन नागरिक क्लारा जेट्किनले प्रत्येक वर्ष विश्वभरि नै महिला दिवस मनाउन जर्मनीमा प्रस्ताव गरेकी थिइन् । त्यसैले जेट्किनलाई अन्तर्राष्ट्रिय महिला दिवसमा प्रवर्तक मान्न...
स्व. पास्टर रोबर्ट कार्थक गुरुबाको ९८ औं जन्मदिनको अवसरमा विशेष् लेख
नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) का आदरणीय पास्टर स्व. रोबर्ट कार्थक नेपाली इसाई मण्डलीकोमात्र नभइ सम्पूर्ण नेपाली इसाई जगतको गुरुबा हुनुहुन्छ । उहाँको परमेश्वरप्रतिको प्रेम, सादा जीवन, समर्पित सेवकाइ, आफ्नो मण्डलीबाहेक अन्य मण्डलीका प्रभुका...
गस्पल नेपाली चर्च, अष्ट्रेलियाले मनायो प्रथम वार्षिकोत्सव (तस्बिरसहित)
सिड्नी : गस्पल नेपाली चर्च सिड्नीले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव मनाएको छ।
अष्ट्रेलियाको सिड्नी अर्वनमा फेब्रुअरी २५ २०२३ मा स्थापना भएको नेपाली भाषी गस्पल नेपाली चर्चले एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव...
बुढानिलकण्ठ नगर इसाई समितिको तेस्रो साधारणसभा सम्पन्न (तस्बिरसहित)
काठमाडौँ : बुढानिलकण्ठ नगर इसाई समितिको तेस्रो साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ।
काठमाडौँ, नारायणथानस्थित निगाह ख्रीष्टिय चर्चमा उक्त साधारणसभा सम्पन्न भएको हो। कार्यक्रम पास्टर रामशरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो साधारण सभाबाट पास्टर...
विकास शिल्ड राष्ट्रिय ह्वीलचेयर बास्केटबल प्रतियोगिता आजदेखि (तस्बिरसहित)
पोखरा । आजदेखि सुन्दर पर्यटकीय नगरी पोखरामा विकास शिल्ड राष्ट्रिय व्हील्चेयर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० आयोजना हुँदैछ।
सुन्दरढोका साथी नेपालका कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा अपाङ्गता भएका व्यक्ति तथा परिवारको सर्वांगीण...
सेवक फिल्म्स प्रा.ली. को सातौँ प्रस्तुति ” छुटकारा “
ललितपुर - सेवक फिल्म प्रा.ली. द्वारा निर्माण गरिएको ईसाई चलचित्र "छुटकारा" को प्रचारप्रसार कार्यक्रम आज सम्पन्न भयो । एकान्तकुना स्थित क्वालिटी फूडल्याण्ड मा आयोजना गरिएको पत्रकार सम्मेलन तथा प्रचारप्रसार कार्यक्रममा विभिन्न पत्रकारहरूको उपस्थिति रहेको...
ग्लोबल डे बाइडे सम्मेलन सम्पन्न
काठमाडौँ। 'ग्लोबल गोस्पल डे बाइडे'को एक दिने सम्मेलन आज सम्पन्न भएको छ ।
सो सम्मेलन कार्यक्रममा मानने शान्ति परियार विकको प्रमुख अतिथित्यमा सम्पन्न भएको हो। प्रमुख अथिति माननीय विकले आफू ख्रीष्टियन भएपछि भोग्नु परेको तीतामीठा...
















