‘प्रत्यक्ष लोक दोहोरी’ ओझेलमा पर्दै
म्याग्दी (बेनी) । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत...
उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइलनमा
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा उरुग्वेलाई १-० गोलले पराजित गर्दै कोलम्बिया उपाधि नजिक पुगेको हो।
कोलम्बियाका लागि खेलको ३९ औँ मिनेटमा...
चितवनमा खोरेतविरुद्धको खोप अभियान
नारायणगढ (चितवन): जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो ।
अभियानअन्तर्गत पालिकाका सबै वडाका ६ हजारभन्दा बढी पशुलाई...
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु
काठमाडौं - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले १८ जनाको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेको छ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रद्वारा...
वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे निधन
काठमाडौँ । वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले...
वर्षा र हिमपात नहुँदा जुम्लाका किसानले हिउँदेबाली लगाउन सकेनन्
जुम्ला ।हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदेबाली लगाउन अझै पाइएको छैन । हिउँदयाममा पानी नपरेकाले हिउँदे बालीअन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएकोे तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले जानकारी दिनुभयो ।
आकाशे पानीकाभरमा रहेका...
दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !
काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय...
वैशाख १ गतेदेखि भगवानबहाल बाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने
काठमाडौँ: राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ ।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा...
चर्च ब्वाइजले उचाल्यो इटहरी गोल्डकपको उपाधि
मोरङ : शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख...

















