Zenith

आज प्रतिनिधिसभा निर्वाचन, २७५ सिटका लागि ६५४१ जना मैदानमा

0
निर्वाचन आयोग नेपालका अनुसार जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने भएको हो । यस निर्वाचनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

0
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधि सभा सदस्यको निर्वाचनको दिन हवाई सेवा सञ्चालनबारे स्पष्ट पार्दै आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन हुने जनाएको छ। देशभरका सबै प्रकारका आन्तरिक उडान सेवा यात्रुको आवश्यकता र अवस्थाअनुसार नियमित रूपमा सञ्चालन...

वैदेशिक रोजगारीमा रहेकाले एपोलो हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

0
एपोलो हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन हो। कम्पनीले फागुन ११ गतेदेखि श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीलाई लक्षित गरी आईपीओ निष्काशन...

राजनीतिमा नयाँ अनुहारको उदय : आशा कि आवेग ?

0
नेपालको समकालीन राजनीतिमा यतिबेला ‘नयाँ अनुहार’ बहसको केन्द्रमा पुगेका छन् । सामाजिक सञ्जालदेखि चिया पसलसम्म, विश्वविद्यालयदेखि सार्वजनिक मञ्चसम्म एउटै प्रश्न दोहोरिन्छ अबको राजनीति पुरानै नेतृत्वको निरन्तरता हो कि नयाँ पुस्ताको प्रयोग ? जेनजी पुस्ताको...

निर्वाचनमा मुख्य ‘थ्रेट’ बन्यो लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग

0
लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ । नेपाल कानून समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको विस्तृत अध्ययनमा निर्वाचन सुरक्षाको प्रमुख चुनौतिका रुपमा...

वडा नं. १६ मा ज्वाला कुमारी साहको पक्षमा उल्लेख्य जनसमर्थन

0
बारा — बारा क्षेत्र नं. ३ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार ज्वाला कुमारी साहको घरदैलो अभियानअन्तर्गत जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. १६ मा उल्लेख्य जनसमर्थन देखिएको छ। घरदैलो तथा जनभेटघाट कार्यक्रममा स्थानीय बासिन्दाको सक्रिय सहभागिता...

निर्वाचन आउन ९ दिन बाँकी, आचारसंहितामा कडाइ गर्दै आयोग

0
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा कडाइ गरेको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन...

पास्टर लाजरस थुलुङलाई ५० लाखको किया मोटर उपहार

0
ललितपुर — ज्योति ग्रेट कमिसन फेलोसिपका पास्टर लाजरस थुलुङले आफ्नो ५२औँ जन्मदिनका अवसरमा करिब ५० लाख रुपैयाँ मूल्य बराबरको किया मोटर उपहारस्वरूप प्राप्त गरेका छन्। सोमबार ललितपुरको कार्यविनायकस्थित चर्च परिसरमा आयोजित विशेष कार्यक्रममा अमेरिकास्थित भुटानिज...
KMC

नदी किनारको निर्माण रोक्का फुकुवा

0
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘सम्मानित सर्वाेच्च अदालतको संयुक्त इजलासले २०८२ माघ ४ गते गरेको आदेशका...

अध्यक्ष ओलीको आग्रहः धितो–जमानी नभएकालाई भोट दिएर मत खेर नफाल्नुस्

0
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो र जमानी नभएका व्यक्तिलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकले धितो–जमानी...

नयाँ अपडेटहरू