Zenith

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

0
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट डडेल्धुरामा चक्र...

सिड्नीको बोन्डी गोलीकाण्डपछि कडा कानून

0
मेलबर्न । सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा–विरोधी भाषणसम्बन्धी नयाँ कानून पारित गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यी कानूनहरू हिंसा र घृणाविरुद्धको एकताबद्ध कदम भएको बताउँदै...

प्रत्यक्ष निर्वाचनमा होमिएका महिला उम्मेदवार भन्छन् : अब हामी देश सम्हाल्छौँ

0
काठमाडौँ । मङ्गलबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुन्ती पोखरेलले भन्छिन्, “म छोरी हुँ । घर समाजसँगै आवश्यकता परे देश पनि सम्हाल्न सक्छु ।” उनले देशलाई फरक विचार...

‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’

0
काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरुको छलफलले काठमाडौँमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ । सोमबार पार्टी सभपति देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेताहरुले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीसँग...
Election Commission

प्रतिनिधिसभा निर्वाचन : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

0
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको...

ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध

0
क्वालालम्पुर । मलेसिया र इन्डोनेसिया एलन मस्कको एक्सएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ग्रोकलाई अवरुद्ध गर्ने पहिलो देश बनेका छन् । अधिकारीहरूका अनुसार ग्रोकलाई यौन स्पष्ट तथा सहमति बिना तयार गरिएका छविहरू उत्पादन गर्न दुरुपयोग गरिँदै...

शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलनको घोषणा

0
शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै शहीद परिवारका सदस्यहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका शहीद...

शेखर कोइरालालाई रविन्द्र मिश्रको खुलापत्र- ‘ल्याङल्याङे पाराले राजनेता बनिँदैन’

0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कांग्रेस नेता डा.शेखर कोइरालालाई खुलापत्र लेख्दै आफ्नो राजनीतिक कित्ता स्पष्ट पार्न सुझाव दिएका छन् । कोइरालाले आफूलाई विपिवादी वा प्रचण्डवादीमध्ये एउटा कित्तामा उभ्याउनुपर्ने उनको भनाइ...
rajendra-sing-bhandari

राहदानी लगायतका कागजात वडामा नै उपलब्ध गराउने गृहकार्यमा छु : श्रममन्त्री

0
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान...

प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ

0
काठमाडौं । प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइप्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा बधाइ दिएका छन्। उनले सोमबार राति ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिए। प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५...

नयाँ अपडेटहरू