‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा
काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको सङ्घीय राजधानी काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन)का रुपमा घोषणा गरेको छ । ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस-२०२४’ घोषणा गर्दै...
दाङमा बस दुर्घटना: मृतक १२ मध्ये ८ जनाको सनाखत
बुटवल । दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
मृत्यु हुने मध्येका ८ जनाको सनाखत भएको छ। दुई जना भारतीय नागरिकसहित ८...
सोनिया गान्धीलाई पशुपतिनाथमा प्रवेश नदिइएको घटनाको भारतमा चर्चा
नयाँदिल्ली। भारतीय कांग्रेसले अयोध्यामा राम मन्दिरको उद्घाटनमा सहभागी हुन अस्वीकार गरेपछि उसबिरूद्ध भारतीय हिन्दुहरूले निकै आलाेचना गरिरहेका छन्।
कांग्रेस आइ अध्यक्ष मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीलगायत पार्टीका सबै नेता रामलिलाको प्राण प्रतिष्ठा...
अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि
क्यानबेरा। अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताएका...
बम्जनको आश्रममा गएका छोरा ८ वर्षदेखि बेपत्ता
बारा । लिट्टल बुद्धका नामले परिचित तपस्वी रामबहादुर बम्जन पक्राउ परेसंगै उनको समर्थन र विरोधका विभिन्न कुराहरू आइरहेको बेला जीतपुरसिमरा उपमहानगरपालिका–१८ का हस्तबहादुर आलेको छोरा ८ वर्ष अघि बम्जनको आश्रममा गएको तर अहिलेसम्म अत्तोपत्तो...
पशुपालक किसान घटेसंगै बागलुङको माथिल्लो खर्क उराठ- युवा शक्ति भेट्याउनै मुस्किल
ढोरपाटन (बागलुङ) । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए ।...
जापानमा कसरी नेपाली मण्डली स्थापना भयो ? (ख्रीष्टमस उत्सवका फोटो फिचरसहित )
टोकियो। नेपालीको लागि अध्ययन र रोजगारीको प्रमुख गन्तव्यहरूमध्ये एसियाको सम्वृद्ध मुलुक जापान पनि एक हो। यहाँको विभिन्न सहरमा तथा प्रान्तहरूमा नेपालीहरू रोजगारी तथा अध्ययनको सिलसिलामा छरिएर रहेका छन्। जापानमा नेपालीहरूको संख्यामा वृद्धिसँगै संगति तथा...
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार
काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायनोष्टिक किट्स रि–एजेन्ट (भिडास) खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन रजिष्ट्रारसहित पाँचजनालाई विशेष अदालतले सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले...















