विमानमा यात्रु डेढ घण्टाभन्दा लामो यात्राभर ट्वाइलेटमा बस्न बाध्य, एयरलाइन्सले भाडा फिर्ता गर्ने
काठमाडौं । मुम्बईबाट बेंगलुरुका लागि उडेको स्पाइसजेटको विमानको शौचालयमा एक यात्रु फसेका थिए । उनी यति नराम्ररी फसेका थिए कि उनलाई उडान अवतरण गरेपछि मात्र बाहिर निकाल्न सकियो । अब स्पाइजेटले असुविधाको सामना गर्ने...
सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो...
बीस वर्ष पुराना ‘कबाडीमा परिणत भइसकेका’ गाडी अझै चलिरहेछन्
काठमाडौँ । कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा नागरिक जीवन जोखिममै पारेर यात्रा गर्न...
त्रिशूलीमा गाडी खसेको आशङ्का, खोजी कार्यमा गोताखोर परिचालन
काठमाडौँ । त्रिशूली नदीमा गाडी खसेको आशङ्कामा गोताखोर परिचालन गरी खोजी कार्य सुरु गरिएको छ । मुग्लिन प्रहरीले दिएको जानकारी अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी...
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली...
पाकिस्तानी संसदमा चुनाव स्थगित गर्न प्रस्ताव पेश
काठमाडौं । पाकिस्तानको माथिल्लो सदनमा फेब्रुअरी ८ मा हुने आमचुनाव स्थगित गर्न माग गर्दै प्रस्ताव पेश गरिएको छ । त्यसको दुई दिनपछि पाकिस्तानको सिनेटमा पनि यस्तै प्रस्ताव पेश भएको छ । सिनेटमा प्रस्तुत गरिएको...
सरकारले गर्यो ६ महिनामा पाँच खर्ब १८ अर्ब आम्दानी, नौ दिनमा ९३ अर्बको राजस्व...
काठमाडौँ। पछिल्लो नौ दिनमा मात्रै ९३ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। सरकारी आय व्ययको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पुस २० गतेदेखि २९ गतेसम्म ९३ अर्ब ३१ करोड २४ लाख रूपैयाँको...
कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गर्यो
काठमाडौँ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश...
प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम हटस्परले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन् ।
घरेलु मैदानमा युनाइटेडले...
जिम्बाब्वेविरुद्धको टी-२० मा श्रीलंकाको रोमाञ्चक जित
काठमाडौं । जिम्बाब्वेविरुद्धको टी-२० सिरिजमा श्रीलंकाले अग्रता लिएको छ । कोलम्बोमा भएको पहिलो टी-२० खेलमा श्रीलंकाले जिम्बाब्वेलाई अन्तिम बलमा ३ विकेटले रोमाञ्चक जित दर्ता गर्दै तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको हो ।
पहिले...

















