Zenith

थाइल्याण्डको पटाखा कारखानामा शक्तिशाली विस्फोट, २३ जनाको मृत्यु

0
काठमाडौं । थाइल्याण्डको एउटा पटाखा कारखानामा भएको भीषण विष्फोटमा परी २३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले कारखानामा कसैलाई जीवित नभेटिएको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककबाट करिब ६० किलोमिटर उत्तरपश्चिममा रहेको...

नागढुंगा-मुग्लिन सडक विस्तार- एक वर्षमा मात्र १५ प्रतिशत प्रगति

0
काठमाडाैं। नागढुंगा-मुग्लिन सडक विस्तारको काम एक वर्षमा मात्र १५ प्रतिशत सकिएको छ। विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा विस्तार कार्य भइरहेको उक्त सडकखण्ड एक वर्षमा ९५ प्रतिशत काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले...

काठमाडाैं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई ल्याउने तयारी

0
काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाउने तयारी भएको छ। हाल राष्ट्रिय योजना अयोगामा कार्यरत सहसचिव परियारलाई काठमाडौं महानगरपालिकाको प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा भ्रमणबाट...

चन्द्रागिरि नगरपालिकामा १५ शय्याको अस्पताल शिलान्यास

0
काठमाडौँ  । चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ । चन्द्रागिरि–४ गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो । मन्त्रिपरिषद्को गत फागुन...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

0
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज...

गुल्मीका वन्यजन्तु पीडित किसानले क्षति वापतको राहत पाएनन्

0
गुल्मी । गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पु¥याए वापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धि निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अङ्गभङ्ग...

गुल्मीकी मनिषा एकै वर्षमा पाँच वटा लोकसेवाका परीक्षा पास गर्न सफल

0
रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो । उहाँले...

अमेरिकाको कनेक्टिकटमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद् सदस्यमा नियुक्त

0
अमेरिका । अमेरिकाको मूलधारमा कनेक्टिकट राज्यको  ब्रान्डफोर्ड सहरमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद् सदस्यमा नियुक्त भएका छन् । उनलाई जनवरी १७ बुधबारका दिन ब्रान्डफोर्डको बोर्ड अफ सेलेक्टमेन्ट (चयन समिति)ले नियुक्त गरेको हो...

मल्लकालीन ङालाकेगु जात्रा भक्तपुरमा सुरु

0
भक्तपुर । मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर –९ सूर्यमढीबाट सुरु भएको छ । नवदुर्गा गणको नाच ङालाकेगु जात्रा प्रत्येक दिन नगरपालिका क्षेत्रका फरकफरक २१ टोलमा प्रदर्शन गरिने देवगणका सदस्य नारायणमान बनमालाकाले जानकारी...

चीनको जनसंख्या लगातार दोस्रो वर्ष घट्ने क्रम जारी

0
काठमाडौं । चीनको जनसंख्या लगातार दोस्रो वर्ष घटेको छ। यससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भविष्यको विकासमा चिन्ता बढेको छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश गत वर्ष दोस्रो स्थानमा आएको थियो भने भारतले पहिलो...

नयाँ अपडेटहरू