२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो...
पोखरा-मुग्लिनको पश्चिम खण्ड : ८० प्रतिशत समयमा १४ प्रतिशत काम
पोखरा । सम्झौता पछि सरासर काम गरेको भए अहिलेसम्म पोखरा मुग्लिन सडकमा ८० प्रतिशत काम सकिनुपर्थ्यो । सम्झौताको अवधि ६ महिना मात्रै बाँकी हुँदा पूर्वी खण्डमा ४४ प्रतिशत र पश्चिम खण्डमा जम्मा १४ प्रतिशत...
ट्राफिक प्रहरीको लापसे चेकिङ : एकै दिन ७ जना चालक नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा २ ख ४० १७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका...
चीनको जनसंख्या लगातार दोस्रो पटक पनि घट्यो
काठमाडौं। सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ। जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा...
गुणस्तरीय स्वास्थ्य सेवाको दायित्व सरकारको हो : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्दै मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशालाविद्लगायतका स्वास्थ्यकर्मीहरू उत्पादनमा जोड दिएका छन् ।
उनले...
कांग्रेसको पछि नलागे माओवादी राष्ट्रिय पार्टी बन्न सक्दैन : एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको पछि नलाग्ने हो भने माओवादीलाई राष्ट्रिय पार्टी बन्न होडवाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले अहिले माओवादी...
युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया
काठमाडौँ ।असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गर्नुभएको छ । भेटमा उहाँले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै...
मणिपुरमा फेरि हिंसा सुरु, पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु
इम्फाल । मणिपुरमा फेरि हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएको हिंसामा पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु भएको हो ।
एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको...
इरानले पाकिस्तानमा आक्रमण गरेपछि पाकिस्तानले पनि इरानमा आक्रमण गर्यो
काठमाडौं । बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि अब पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ – यस हमलामा पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी...
राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४...
















