तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणको कथामा बनेको फिल्मको विश्वव्यापी राइट एप्पलले किन्यो
काठमाडौं । पहिलो पटक सगरमाथा आरोहण गरिएको घटनाको कथामा आधारित फिल्म ‘तेन्जिङ’को विश्वव्यापी प्रसारण अधिकार एप्पल कम्पनीले किनेको छ ।
फिल्मको राइट एप्पल ओरिजिनल फिल्म्सले किनेको हो । फिल्ममा विलियम डफोईले बेलायती आरोहण दलका नेतृत्वकर्ता...
धरान एक्स्पोमा नौ करोडको कारोबार, व्यापारी उत्साहित
धरान: स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ ।
यही फागनु ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा रु नौ करोडको कारोबार...
असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय...
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
काठमाडौँ: विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १०...
बेलायतमा रोजगारीका लागि ४२ जना नर्स जाने
काठमाडौँ । बेलायतमा रोजगारीका लागि ४२ जना मात्रै नर्सहरू जाने भएका छन् । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये ४२ जनाको मात्रै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । बाँकी तीन जनाले ड्रप आउट गरेपछि...
खेलाडी पलायन शृंखला: भलिबलका चम्किला खेलाडी रवि पनि विदेशिए
गण्डकी: खेलाडी खेलबाट पलायन भई विदेशिने शृंखला बढ्दो छ। केही महिना अघि फूटबल आशलाग्दा केही राष्ट्रिय खेलाडीहरू जीविकोपार्जनका लागि भविष्य खोज्दै विदेशीएका थिए। अहिले भलिबलका आशलाग्दा खेलाडी विदेशीएका छन्। भलिबलका उदीयमान प्रतिभा रवि टिम...
डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ । नगरपालिकाको वडा नं ८ कार्यालयले डढेलो नियन्त्रणको योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनको सेवा सुविधामा रोक...
कीर्तिमानी कामिरितालाई विमानस्थलमा भव्य स्वागत (तस्बिर सहित )
काठमाडौँ: सर्वोच्च शिखर सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्किनुभएको छ । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमानी आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्वतारोही, पर्यटन...
राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन
काठमाडौँ: मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि...
विपद् व्यवस्थापनको तयारीका लागि थोराङ्ला भञ्ज्याङको अनुगमन
मनाङ: मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ । मनसुन भित्रिएसँगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको तयारी सुरु गरिएको हो ।
विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार हजार नौ सय १६ मिटर उचाइमा अवस्थित तिलिचो...

















