Zenith

सामाजिक सञ्जाल र इन्टरनेटमार्फत १४ करोडभन्दा बढी राजस्व

0
काठमाडौँ । नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत १ करोड ६१ लाख र करबापत १२ करोड ७७ लाख रुपैयाँ कर...

चीनको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु

0
हेनान । चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ । शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई...

प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप किन्न अनुदान दिने

0
काठमाडौँ । प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप...

एकीकृत समाजवादीको आम्दानी करिब आठ करोड

0
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ । पार्टीको...

मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्रको एक घण्टा

0
बारा । पूर्वराजा ज्ञानेन्द्र शाहले जीतपुरसिमरा उपमहानगर ६ स्थित मुसहर बस्ती पुगेर अनुगमन गरेका छन् । करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्यले आज मुसहर बस्तीमा पुगेका हुन् । प्रभु शमशेर जबरा तथा...

नेपाली क्रिकेटको विकास गर्न ग्रासरुट प्राथामिकतामा राख्नुपर्छ : पारस खड्का

0
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन् । गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई गरेको सम्मानको अवसरमा पूर्वकप्तानसमेत...

कुन कुन देशसँग छ सबैभन्दा धेरै सुन ?

0
काठमाडौं । सुनको भण्डारले कुनै पनि देशको आर्थिक स्थायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। विश्वका सबै ठूला देशहरूले सुनको ठूलो भण्डार जम्मा गरेका छन् ताकि आर्थिक संकट आएमा सुनको प्रयोग गर्न सकियोस् । फोर्ब्सका अनुसार...

चेक अदालतले दियो अमेरिकामा सिख नेताको हत्या प्रयासका आरोपीलाई अमेरिकालाई सुम्पिन अनुमति

0
काठमाडौं । चेक रिपब्लिकको अदालतले ५२ वर्षीय भारतीय नागरिक निखिल गुप्तालाई अमेरिका सुपुर्दगी गर्न अनुमति दिएको छ । अमेरिकी संघीय अभियोजकहरूले निखिललाई न्यूयोर्कमा बस्ने खालिस्तानी नेता गुरपतवन्त सिंह पन्नुको हत्या गर्ने असफल योजनामा ​​भारतीय सरकारी...

पाकिस्तानसँग तनावका बीच इरानी वायुसेनाको युद्ध अभ्यास

0
काठमाडौं । पाकिस्तानसँगको तनावबीच इरानले हवाई रक्षा अभ्यास सुरु गरेको छ । जनवरी १६ मा इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा आतंकवादी संगठन जैश अल-अदलको अड्डामा हवाई हमला गरेको थियो। इस्लामाबादका अनुसार यस आक्रमणमा यसका दुई सर्वसाधारण...

गण्डकी प्रदेशले बागलुङको सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गर्ने

0
ढोरपाटन (बागलुङ) ।गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको...

नयाँ अपडेटहरू