Zenith

प्रधानमन्त्रीले भने, “पुराना आयोजना कम्प्लिट गर्न प्राथमिकता दिन्छौँ “

0
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ...

बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता

0
मोरङ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा मन्त्रालयका सचिव डा. सुधा देवकोटाले काठमाडाैँ इन्स्टिच्युट अफ...

जेललाई सुधारगृह बनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ

0
मलङ्गवा (सर्लाही) । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जेललाई सुधारगृह बनाउनुपर्ने धारणा राखेका छन् । आज यहाँ कारागार भवन आईतबार उद्घाटन गर्दै उनले जेललाई सुधारगृह बनाउनुपर्ने भन्दै कैदीबन्दीले विगतमा जस्तोसुकै अपराध गरे पनि उनीहरुलाई...

न्यायाधीश परशुराम भट्टराईले दिए राजीनामा

0
काठमाडौं। न्याय परिषद्बाट छानबिनमा परेका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवारदेखि लागू हुनेगरी आफ्नो राजीनामा बुझाएका न्याय परिषद् स्रोतले जनाएको छ। आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी...
file photo

उच्च अदालतले खाणलाई छोडेर आफूहरुलाई थुनेपछि टोपबहादुरहरू सर्वोच्चमा

0
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाले उक्त आदेश बदरको माग...

इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु

0
काठमाडौं। इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ। इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको घरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमण अनुत्तरित नहुने चेतावनी...

छुट्टै प्यालेस्टाइन राज्य स्थापनाको लागि अमेरिकी दबाब इजरायलले मानेन

0
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले सम्पूर्ण प्यालेस्टाइन क्षेत्रमाथि सुरक्षा नियन्त्रण कायम गर्नुपर्नेमा जोड दिएका छन् । अमेरिका र अन्य देशबाट इजरायलमाथिको कथित दबाबलाई अस्वीकार गर्दै शनिबार नेतान्याहुको यो बयान आएको हो । यसअघि उनले...

इजरायलमा प्रधानमन्त्रीविरुद्ध विरोध प्रदर्शन, हजारौं प्रदर्शनकारी तेल अवीवमा भेला

0
काठमाडौं । गाजामा हमास विरुद्ध जारी युद्धको बीचमा, शनिबार फेरि एक पटक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकार विरुद्ध ठूलो प्रदर्शन देखियो। हजारौं इजरायलीहरूले तेल अवीवमा भेला भएका प्रधानमन्त्री नेतन्याहूलाई देशको सुरक्षा बिग्रिएको आरोप लगाए र पुन:...

बिपीका उपकुलपतिलाई बोलाएर प्रधानमन्त्रीले भने- कार्यकारिणीको बैठक तत्काल बोलाउनुस्

0
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न  निर्देशन दिएका छन्। प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालले...

सरकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण, मन्त्री बस्नेतले भने – ‘हेलम्बुवासीको माग सम्बोधन हुन्छ’

0
सिन्धुपाल्चोक।मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । शनिबार समितिले स्वास्थ्य तथा जनस¬ङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएको हो । मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रणका...

नयाँ अपडेटहरू