एमालेले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउने भएको छ।
एमालेले आज प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालेले मंसिर १४ गतेदेखि पुस...
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,हिमाली भू-भागका एक दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका...
रुसमा घाइते नेपाली युवाको अनुरोध : “सेनामा भर्ना हुन नआउनु होला, बाँच्ने सम्भावना १...
काठमाडौँ । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती...
“दुधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो”
इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक...
अमेरिका र बेलायतद्वारा हुथी विद्रोहीमाथि पुन: हवाई आक्रमण
वासिङ्टन । अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि हवाई आक्रमण सुरु गरेका छन् । पेन्टागनले सोमबारको आक्रमणले आठवटा लक्ष्यलाई लक्षित गरेको बताएको छ जसमा भूमिगत भण्डारणका साथै हुथी विद्रोहीहरूको मिसाइल र निगरानी...
चीन–किर्गिस्तान सीमामा शक्तिशाली भूकम्प
काठमाडौँ । सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो।
समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै...
इतिहासमा पहिलो पल्ट त्रिविविमा खुला प्रतिस्पर्धा: ४३ जनाको आवेदन पर्यो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको इतिहासमा पहिलो पल्ट खुल्ला प्रतिस्पर्धा हुने भएको छ। त्रिविवि उपकुलपति पदको लागि सरकारले यस्तो निर्णय गरेको हो।
त्रिविविमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा...
अफगानिस्तानमा भएको विमान दुर्घटनामा ४ जना बाँचे
काठमाडौं । अफगानिस्तानमा दुर्घटनाग्रस्त मस्को जाँदै गरेको विमान एयर एम्बुलेन्स भएको पत्ता लागेको छ । यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार जना बाँच्न सफल...
दाउद इब्राहिमको नामबाट अयोध्याको राम मन्दिर उडाइदिने धम्की !
काठमाडौं । आज अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम हुँदैछ । यसको पूर्वसन्ध्यामा बिहारको अररिया जिल्लामा एक व्यक्तिले ११२ मा फोन गरेर दाउद इब्राहिमको नाम लिएर धम्की दिएपछि हल्लाखल्ला भयो । उनले आफू छोटा...
डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने
काठमाडौं । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले आइतबार रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवारीको दौडबाट फिर्ता भएको घोषणा गरेका छन्।
उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा पनि गरेका छन् । डिसेन्टिसले आयोवा ककसपछि यो निर्णय...

















