Zenith

नारायणगढ–बुटवल सडकखण्ड: म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

0
त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा...

बजेट अभावमा खानेपानीका योजना अलपत्र : संरचनासमेत जीर्ण हुँदै

0
कैलाली । बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् । विसं २०६४/ ०६५ देखि कैलालीमा सुरु गरेका दुई दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र परेका खानेपानी तथा सरसफाइ...
file photo

संसद अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी

0
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग सङ्घीय संसद अधिवेशन आह्वानको तयारीबारे जानकारी गराएका छन् । आजको मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराएको सभामुखको सचिवालयले...

एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो

0
काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलमा भारत...

अमेरिकामा गोली हानेर ८ जनाको हत्या

0
शिकागो। अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ। अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो। अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय प्रहरीले जनाएको...

सिनेमा हलमा भेटियो ६५ वर्षअघि हराएको पर्स, खोलेर हेर्दा रोइन् महिला

0
काठमाडौं । कैयौं पटक घर वा कुनै पुरानो भवनको मर्मतसम्भार गर्दा दशकौं पुरानो चिज भेटिन्छ जुन मालिकलाई फिर्ता गरिदिए उनको खुसीको सीमा रहँदैन । अमेरिकाको एटलान्टामा एक चलचित्र थिएटरको पुन: निर्माण गर्दा एक कामदारले पर्खाल...

डा. सौरभलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान

0
काठमाडौँ । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान गरिएको छ । सशस्त्रको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डा. श्रेष्ठलाई सो प्रशंसा निशान प्रदान...

रवि लामिछानेविरुद्ध सभामुख र संसदीय समितिमा उजुरी

0
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ। सहकारीको रकम हिनामिनालगायतका विषयमा छानबिनको माग राखेर आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार सभामुख...

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

0
जनकपुर । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। शिक्षा तथा समाज...

नयाँ अपडेटहरू