भूपू सैनिक सम्मेलन : इटहरी, भरतपुर र काठमाडौँ मुख्य केन्द्र
काठमाडौँ । नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडौँलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन...
सङ्घीय शिक्षा विधेयक छिट्टै पारित हुन्छ : शिक्षामन्त्री राई
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् । एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा बुधवार आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री राईले सङ्घीय संसद्मा प्रस्तावित...
डिजेल आयात १८ प्रतिशतले घट्यो
काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको...
इलाम गोल्डकप : आयोजकलाई हराउँदै एनआरटी फाइनलमा
विराटनगर । न्युरोड टिम (एनआरटी) इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी फाइनलमा पुगेको हो ।
सडेन डेथमा एनआरटीले...
घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी
चितवन । भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो ।
विमानस्थलको धावन मार्ग छोटो...
चीनको जहाज माल्दिभ्स आउन लागेपछि भारत चिन्तित
काठमाडौं । भारत र माल्दिभ्सबीचको सम्बन्धमा अहिले तनाव उत्कर्षमा छ । यसैबीच, चीनसँग माल्दिभ्सको बढ्दो निकटताले भारत चिन् भएको छ । यस्तो अवस्थामा एउटा चिनियाँ जहाज हिन्द महासागर क्षेत्रमा प्रवेश गरी माल्दिभ्सतर्फ अघि बढेको...
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिइने
काठमाडौं । अमेरिकामा नाइट्रोजन ग्याँसबाट कैदीलाई मृत्युदण्ड दिइने भएको छ। यो अमेरिकी इतिहासमा पहिलो पटक हुनेछ।
नाइट्रोजन ग्याँसबाट मृत्युदण्ड दिने कैदीको नाम केनेथ यूजीन स्मिथ हो। उनलाई सन् १९९६ मा मृत्युदण्डको सजाय सुनाइएको
थियो । २०२२...
सबै बन्धकलाई रिहा गरे २ महिना युद्धबिराम गर्ने इजरायलको प्रस्ताव
काठमाडौं । अघिल्लो युद्धबिराम अन्त्य भएको दुई महिनापछि इजरायल फेरि युद्धविराम प्रस्तावमा अघि बढेको छ । इजरायलले हमास लडाकुहरूलाई प्रस्ताव पठाउँदै आफ्ना सबै बन्धकहरूलाई रिहा गरिएमा गाजामा दुई महिना युद्धविराम गर्न तयार रहेको बताएको...
पार्किङ निषेध गरेको भन्दै न्युरोडका व्यापारीहरुले गरे प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि काठमाडौं न्युरोड क्षेत्रका व्यापारीले बुधबार पनि प्रदर्शन गरेका छन् ।
काठमाडौंको न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा सवारी पार्किङ निषेध गरेको भन्दै व्यापारीहरुले सटर बन्द गरि प्रदर्शन गरेका हुन्...
कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्छ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री किराँतीले विमानस्थलबाट हुने सुन...

















