जापानमा मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल
टाेकियाे। जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन्।
सन् २०१९ मा जापानको क्योटो एनिमेसनको स्टुडियोमा भएको आगजनीका...
माधव नेपाललाई हराएर चर्चा बटुलेका झक्कु सुवेदीको १६ वर्षपछि संसदमा प्रवेश
काठमाडौं। माओवादी नेता झक्कु सुवेदी २०६४ मा माधव नेपाललाई अप्रत्याशित रुपमा पराजित गरेपछि राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए। राष्ट्रिय राजनीतिमा चर्चित बन्ने अवसर प्राप्त गरे पनि त्यसयता माओवादी खस्किँदो जनाधारले कुनै पनि निर्वाचनमा उनी...
आईसीसी यू–१९ विश्वकप: अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्ने
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।
नेपाल अफगानिस्तानलाई हराउँदै सुपर...
त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा शिवलाल...
फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान
काठमाडौँ । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने...
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ।
पहिलो दिन बिहीबार चार...
जनयुद्धमा पति गुमाएकी शर्मा बनिन् राष्ट्रियसभा सदस्य
कास्की। राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बनेपछि पार्टीले न्याय गरेको बताएकी मनरुपा शर्मा अन्ततः राष्ट्रियसभाको यात्रा तय गरेकी छन्। बिहीबार भएको मतदानबाट महिलातर्फ सत्ता साझेदार दलका साझा उम्मेदवार शर्माले तीन हजार छ सय...
छन्त्याल समुदायको पुर्ख्यौली परम्परा ‘पुर्पुरो’ गर्ने चलन
म्याग्दी । छन्त्याल समुदायको पुर्ख्यौली परम्परा ‘पुर्पुरो’ गर्ने चलन के हो ? हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ। आज हामी छन्त्याल समुदायको 'पुर्पुरो'गर्ने चलनको बारेमा चर्चा गर्दैछौं।
उमेरले चार वर्ष मात्र पार गरेका धवलागिरि गाउँपालिका–५...
श्रीमानले गोवा लैजान्छु भनेर अयोध्या पुर्याएपछि श्रीमतीले मागिन् डिभोर्स
काठमाडौं । भारतको मध्य प्रदेशको राजधानी भोपालबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एउटी श्रीमतीले श्रीमानसँग सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् ।
श्रीमतीलाई गोवा लैजाने वाचा गरेका श्रीमानले उनलाई अयोध्या लगेका थिए । जसका...
चिडियाखानाका सुगाहरूले पर्यटकहरूलाई तथानाम गाली गर्न थालेपछि…
काठमाडौं । प्रशिक्षित सुगाहरूले प्रायः मानिसहरूका शब्दहरू दोहोर्याउने गर्छन् । तर यदि तिनीहरूले धेरै सिके भने समस्या हुन सक्छ। हालै बेलायतको लिंकनशायर वाइल्डलाइफ पार्कमा यस्तै घटना भएको छ ।
यहाँ पार्कले आफ्ना सुगालाई अत्याधिक गाली...

















