कोरोनाकालको तलब दिन नेपाली कामदारको खोजीमा विदेशी कम्पनी
काठमाडौँ । विदेशी कम्पनीहरूले कोरोनाकालमा काम गरेको बक्यौता तलब भुक्तानी गर्न नेपाली कामदारको खोजी गर्न थालेका छन् ।
मलेसिया, साउदी अरेबियालगायतका देशका रोजगारदाता कम्पनीहरूले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत बाँकी रहेको तलब लिन नेपालीलाई बोलाइरहेको पाइएको छ...
कूटनीतिक तनावका बीच क्यानडाले भारतमाथि फेरि अर्को गम्भीर आरोप लगायो
काठमाडौं । भारत र क्यानडाबीच जारी कूटनीतिक तनावको बीचमा, क्यानाडाको एउटा प्यानलले त्यहाँको संघीय चुनावमा भारतको भूमिकाको छानबिन गर्नेछ।
प्यानलले जारी गरेको विज्ञप्ति अनुसार सन् २०१९ र २०२१ मा क्यानडामा भएको संघीय निर्वाचनमा विदेशी हस्तक्षेपको...
स्पीनर सुवास भण्डारी आईसीसीको कारबाहीमा
काठमाडौँ । नेपाली युवा अफ स्पीनर सुवास भण्डारीले यू–१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् । गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा यो...
विवाह गर्न वडाको सिफारिस अनिवार्य
जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको...
सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय
काठमाडौँ । नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना...
इरानमा ९ जना विदेशी नागरिकको मृत्यु
तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार ९ जना गैर-इरानी नागरिकको हत्या गरेको अर्ध-सरकारी मेहर समाचार एजेन्सीले जनाएको छ। सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या...
माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।
माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक...
खानेपानी पाइप फुटेपछि भासियो बानेश्वरको सडक, तस्बिरहरु
काठमाडौँ । खानेपानीको पाइप फुटेपछि नयाँ बानेश्वरमा सडक भासिएको पाइएको छ ।
शुक्रबार बिहान सडक भासिएपछि गुडिरहेको बस फसेको थियो । सडक भासिएपछि सडक विभागले सडक मर्मतको काम थालेको जनाएको छ । सडक भासिएपछि विभागका...
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार छैटौं जित
काठमाडौं। नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ।
शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो।
कर्णाली प्रदेशले...
नाइजेरियामा मुस्लिम गाेठाला र कृषक इसाइ समूहबीच हिंसात्मक झडपमा ३० जनाको मृत्यु
नाइजेरिया। नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएकाे हिंसामा ३० जनाको मृत्यु भएको छ। नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएकाे थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हाे। मंगलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा...
















