Zenith

पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छ : विश्वप्रकाश शर्मा

0
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो सुझाव दिएका...

बाल गायक सचिन परियारको निधन

0
काठमाडौं - एक समय ‘भाइरल’ बाल गायक सचिन परियारको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । गायक सचिन परियारको...

एनपीएल फाइनल पुग्नका लागि सुदूरपश्चिम र जनकपुर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने

0
काठमाडौँ — सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्ने भएका छन् । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको विजय हात पारेपछि क्वालिफायर्स १ को यस्तो समीकरण बनेको...

दुर्गा प्रसाईँविरुद्ध साइबर अपराधको मुद्दा दर्ता

0
काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौँमा बुधबार प्रसाईँविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँ ले जनाएको छ...

एकतामा ख्रीष्टियनहरू – प्री क्रिसमस आदानप्रदान कार्यक्रम 2024

0
ललितपुर- NCS र NCFN द्वारा संयुक्त रूपमा आयोजित प्री क्रिसमस सेलिब्रेसन 2024 ललितपुरस्थित आराधना मण्डली सानेपामा समापन भयो । NCS का केन्द्रीय सचिव रेभरेन्ट संगम केसी द्वारा औपचारिक रुपमा सञ्चालन भएको उक्त कार्यक्रममा आशा...

पोखराको शानदार कमब्याक

0
एन.पी.एल – पोखराले आफ्नो सुरुको दुईवटा गेम लगातार हारेसँगै आज भएको लुम्बिनी लाइन्स विरुद्धको खेलमा १७० रनको लक्ष्यलाई पछ्याउँदै अमेरिकी विकेटकीपर ब्याट्सम्यान आन्द्रिज गाउसको शानदार शतकसँगै नेपाली ब्याट्सम्यान दिनेश खरेलको अर्ध शतकले पोखरालाई शानदार...

एन.पी.एल को पहिलो सेन्चुरी

0
एन.पी.एल - अमेरिकाका विकेट किपर ब्याट्सम्यान आन्द्रिज गाउसले आज भएको खेलमा लुम्बिनी विरुद्ध १७० रनको टार्गेट चेस गर्दै उनले ५४ बलमा आफ्नो शतक पूरा गरेका छन् । यो शतक एनपीएलको पहिलो शतक हो। यसका...

राम जानकी विवाहोत्सव, विवाह पञ्चमी विशेष

0
जनकपुर- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह...

बिपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द

0
काभ्रे- बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ । भक्तपुरभित्र पर्ने बीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेकोले...

दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

0
काठमाडौँ - साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (बुधबार) म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ । हिजो भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश...

नयाँ अपडेटहरू