काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा आज एक औँ सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ। मूल्यको यस सामान्य वृद्धिले बजारमा प्रभाव पारेको छ।
बुधबारको तुलनामा आज प्रतितोला सुनमा ८०० रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायमा सङ्घ अनुसार एक तोला सुन आज १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० रुपैयाँ कायम भएको छ।