काठमाडौँ : कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर’ पहिलो प्रदर्शनी (प्रिमियर) मा सहभागी हुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, निर्देशक मिलन चाम्सलगायत ।