नेपालका हिमशृंखलाहरूले कसको मन नलोभ्याउला ! हिमालको सुन्दर दृश्यस्वादन गर्न पाउँदा थकान, पीडा, दु:ख सबै बिर्सिने गरेको अनुभवहरू प्राय: सबैसंग हुने गरेको छ। यतिखेर बाग्लुङ्गबाट देखिने सुन्दर धवलागिरिले सबैको मन लोभ्याइ रहेको छ।