काठमाडौँ: ललिता निवास जग्गा प्रकरणमा गैरआवासीय नेपालीसंघ (एनआरएन) ले पनि मुख खोलेको छ। एनआरएनले २०७२ सालमा करिब २६ लाख ५० हजार प्रति आनाको दरले जम्मा १२ करोड ७२ लाखमा ३ रोपनी जग्गा शोभाकान्त ढकाल, रामकुमार सुवेदी, सन्दीप ढकाल, माधवी सुवेदीसँग खरिद गरी करिब २९ करोडको लागतमा कार्यालय भवन निर्माण गरी सोही भवनमा कार्यालय संचालन गर्दै आएको बताएको छ।
हाल सो जग्गा प्रकरण उचाइमा पुगेको र भाटभटेनीका संचालक मीनबहादुर गुरुङसमेत पक्राउ परेको र काठमाडौँ महानगरले जग्गा सरकारलाई फिर्ता गर्न ताकेता गरेको
अवस्थामा एनआरएनको ध्यानाकर्षण भएको हो।
एनआरएनको पूर्ण पाठ
तल क्लिक गर्नुहोस्: