Zenith

आरोही कामिरिताले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा

0
काठमाडौँ: आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उहाँले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । पर्यटन विभागको...

कोसी प्रदेशको पर्यटन प्रवर्द्धनमा स्वीस सरकारको सहयोग

0
काठमाडौँ: पदयात्रामा आधारित पर्यटन परियोजनाका निम्ति स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९.०१ मिलियन स्वीसफ्रयाङ्क आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल...

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

0
काठमाडौँ: सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४...

ओलाङ्चुङगोला पुग्न सहज

0
फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहँुच पुगेसँगै ओलाङचुङ्गोला पुग्न सहज भएको हो । ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन्...

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

0
काठमाडौँ: कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन्...

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

0
दमौली (तनहुँ): तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता र मौलिकता कायम...

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

0
सिरहा: दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । विसं २०८०...

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

0
ढोरपाटन (बागलुङ): पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै वनजङ्गलको स्वच्छ हावापानी र चराचुरुङ्गीको आवाजसँग रमाउनेको सङ्ख्या विस्तारै बढिरहेको छ । अझ पदयात्रा गर्नेहरु धेरै छन् । बागलुङको तल्लो...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

0
म्याग्दी: म्याग्दी जिल्लामा अवस्थित घोडेपानी पर्यटकको रोजाइमा पर्न सफल भएको छ। यो वर्ष ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं २०८० को वैशाखदेखि चैतसम्म ३१...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

0
काठमाडौँ: दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा...

नयाँ अपडेटहरू