सार्वजनिक निकायबाट सूचना लिन गाह्रोः प्रमुख आयुक्त गुरुङ
काठमाडौँ: राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकायबाट सूचना पाउन नै गाह्रो हुने गरेको धारणा व्यक्त गर्नुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज यहाँ आयोजना गरेको ‘प्रमाणमा आधारित पत्रकारिताका लागि...
द्वन्द्व र शान्तिबारे पत्रकारलाई प्रशिक्षण
ललितपुर: रोटरी क्लबले ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिएको छ । वरिष्ठ पत्रकार युवराज घिमिरे, अनुसन्धानकर्ताहरू राजेन्द्र सेञ्चुरी र राजकुमार ढुङ्गाना तथा रोटरी क्लब, जाउलाखेलका अध्यक्ष विष्णुराज उप्रेतीले सुरक्षा संवेदनशीलताबारे प्रशिक्षण दिनुभएको...
मिडिया काउन्सिल विधेयकको प्रावधानप्रति सरोकारवालाको ध्यानाकर्षण
काठमाडौँ: मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाएका छन् । नेपाल नेटवर्कले बिहीबार आयोजना गरेको मिडिया काउन्सिल विधेयक अन्तर संवाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुर्नलेखन गर्नुपर्ने माग...
नवप्रवर्तनसम्बन्धी कानुन तयार गरिँदै
काठमाडौ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न पहिलोपटक विज्ञान–प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार गरेको छ ।
मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक सो मस्यौदामाथि...
सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन
ललितपुर: अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१’ मा उहाँले...
जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै
जुम्ला: हिमा गाउँपालिकाले सञ्चार नीति ल्याउने भएको छ । आगामी असार १० गते सञ्चालन हुने १६औँ गाउँसभाबाट सञ्चार नीति ल्याउने गाउँपालिकाले तयारी थालेको हो । यहाँका स्थानीय सञ्चारमाध्यमलाई राहतका लागि र आमजनतासम्म सत्यतथ्य सूचना...
सञ्चारमन्त्री शर्मासमक्ष ‘ब्याण्डविथ प्लेटफर्म’को सम्भावना अध्ययन प्रतिवेदन पेश
काठमाडौँ: नेपालमा ब्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययन गर्न गठित समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेस गरेको छ ।
आज प्रतिवेदन बुझ्दै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्याण्डविथको व्यवस्थापन महत्वपूर्ण...
मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो...
वरिष्ठ पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान
काठमाडौँ: निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक पत्रकारिता प्रशिक्षण संस्था ‘मिडिया प्वाइन्ट’ले वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान–२०८१’ प्रदान गरेको छ । मिडिया प्वाइन्टको २८औँ वार्षिकोत्सवका अवसरमा टक्सार मासिक पत्रिकाका प्रधान सम्पादक रहेका बुढाथोकीलाई...
‘पत्रकारलाई बाहिर राखेर महासङ्घको निर्वाचन हुँदैन’
काठमाडौँ : नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मतदान गर्नबाट कोही पत्रकार बञ्चित हुन नहुने बताउनुभएको छ । आज नैकापमा नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आयोजना गरेको बैठक तथा...