ढोरपाटनमा बढ्दै पर्यटक : दश महिनामै साढे चार करोड राजस्व सङ्कलन
ढोरपाटन (बागलुङ): नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ४८ लाख १५ हजार...
कीर्तिमानी कामिरितालाई विमानस्थलमा भव्य स्वागत (तस्बिर सहित )
काठमाडौँ: सर्वोच्च शिखर सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्किनुभएको छ । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमानी आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्वतारोही, पर्यटन...
सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता
काठमाडौं। सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत भेटिएका छन्।
पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका थिए । साथै उनीसँगै गएका...
चीनकाे ग्वान्जाओमा नेपालकाे पर्यटन प्रवर्द्धन
काठमाडौँ: छमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले संयुक्त रूपमा यही मे १६ देखि १८ तारिखसम्म ग्वान्जाओमा आयोजित ३२औँ...
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौँ: आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो ।
ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन...
स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै चनौटेडाँडा
महोत्तरी : अत्यधिक गर्मी बढिरहेका बेला महोत्तरीको बर्दिबास–११ चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गबाट १५ किलोमिटर छिचोलेर पुगिने चनौटेडाँडामा लेकाली हावापानी पाइन्छ । स्थानीय ‘मधेसको चुली’ अर्थात् उच्च शिखर...
‘ओशो पार्क’ पर्यटकको रोजाइमा
धरान: धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ। धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य...
पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला
काठमाडौँ: पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि खाना तथा हस्तकला...
पर्यटकको मन लोभ्याउँदै राताम्य शिरीषको फूल
झापा: झापाको तराई छिचोलेर उकालो जाँदै गर्दा इलामको सीमा पुग्नुअघि बर्नेको चिया बगानमा सडकको किनारैभरि राताम्य भएर ढकमक्क फुलेका शिरीषका फूलले कसको मन नलोभ्याउला । झापाको बुद्धशान्ति–४ मा रहेको बर्ने चिया बगानको बिचमा मेची...
दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
गण्डकी : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको...

















