सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ ।
सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज...
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
काठमाडौँ: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा...
महिलाको शरीरमा सुँगुरको मृगौला प्रत्यारोपणपछि राम्रोसँग काम गरिरहेको डाक्टरको भनाइ
न्यू जर्सी, अमेरिका: अमेरिकामा एउटा शल्यक्रियाको सफलतापछि चिकित्सा क्षेत्रमा कोसेढुङ्गा साबित हुन सक्ने अनुमान गरिएको छ। अमेरिकाको न्यू जर्सीमा सर्जनहरूले एक महिलाको शरीरमा पहिलो पटक कम्बाइन्ड मुटुको पम्प र सुँगुरको...
समुद्रमा बिछाइएको अप्टिक फाइबरमा समस्या, इन्टरनेट स्लो हुन सक्ने
काठमाडौं। केही समय मात्र इन्टरनेट चलेन भने कस्तो हुन्छ ? इन्टरनेट मानिसको जीवनको निम्ति अपरिहार्य बनिसकेको छ। एकछिन मात्र पनि इन्टरनेट चलेन वा स्पीड स्लो भयो भने हाम्रो धैर्यताको बाँध टुट्न थाल्छ।
इन्टरनेट...
रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैनः मन्त्री शर्मा
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज यहाँ आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्नुहँुदै उहाँले गुणस्तरीय इन्टरनेट...
‘प्रविधिको सही प्रयोग नहुँदा अपराध निम्त्याउँछ’
काठमाडौँ: काठमाडौँ शिक्षा क्याम्पसका सहप्रध्यापक वसन्तकुमार बरालले आफ्ना मामा बितेको खबर सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो । आफन्त सहित उहाँका परिवार आर्यघाट जानुभयो । यही बीचका समयमा घरमा लाखौँको धनराशि चोरी भयो ।...
मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले दूसञ्चार सेवाको...
कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु
सुदूरपश्चिम: कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्र्य सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरू गरी आयोजनाको...
गुगलले सूर्य ग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने
आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ।
यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ। गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न...
‘बीइङ सोसल इन मिडिया’ कार्यशाला सम्पन्न
ललितपुर : ललितपुरमा तीन दिने अन्तर्राष्ट्रिय ‘बिइङ सोसल इन मिडिया’ नामक कार्यशाला सम्पन्न भएको छ ।
किङ्गडम भ्वाइस एफ.एम.रेडियोले इब्रा मिडियासँगको सहकार्यमा उक्त कार्यशाला आयोजना गरेको हो। चैत २१ गतेदेखि २३ गतेसम्म संचालन...
















