Zenith

खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित

0
खोटाङ: खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित शिविरबाट छ हजार छ ३८ जना...

जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

0
जुम्ला: जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा रु १२ करोडको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल...

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु

0
इलाम: इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो ।...

आयुर्वेद उपचारमा आकर्षण

0
नेपालगञ्ज: बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज, भवनीयापुर, जयसपुर र परसपुर गरी चार, कोहलपुर नगरपालिकामा र बैजनाथ गाउँपालिकाको टटिहिरीयामा...

सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा

0
काठमाडौँ । काठमाडौँको निजामति कर्मचारी अस्पताल (सिभिल) का ३९ जना कर्मचारी करार सुविधा कटौती भएपछि ८६ दिनदेखि धर्नामा छन् । उनीहरू सिभिल अस्पताल कर्मचारी सेवाको शर्त तथा सुविधा विनियमावली २०७० अनुसार करार दरबन्दीमा कार्यरत...

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

0
दमौली (तनहुँ): बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन निर्माण थालिए पनि पर्याप्त...

नेत्रज्योति सङ्घले गर्यो एक वर्षमा ३३ लाखभन्दा बढीको आँखाको उपचार

0
काठमाडौँ, १३ चैत : नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ । सङ्घले ४६औँ नेत्रज्योति दिवसका अवसरमा...

निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित

0
गलेश्वर (म्याग्दी): म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका शेयर सदस्यलाई लक्ष्य गरी आयोजित निःशुल्क मधुमेह,...

सर्वोच्चको आदेश : ‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’

0
काठमाडौँ: सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ । न्यायाधीशहरू डा.कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च...

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित

0
चितवन: नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र...

नयाँ अपडेटहरू