चितवन। चितवनको नारायणी नदी किनारमा आज शुक्रबारदेखि सुरु भएको राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ कार्यक्रमको कृषि तथा पशु विकासमन्त्री डा. वेदुराम भुषालले उद्घाटन गरे।
भोलि शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने विश्वास लिइएकोछ ।
भोलि शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने विश्वास लिइएकोछ ।