मौलिक भेषभूषामा सजिएका व्यास–४ स्थित दमौली फ्युचर बोर्डिङ स्कूलका विद्यार्थी । तस्बिर: रासस

दमौली। एन प्याव्सन तनहुँले अन्तर विद्यालय नृत्य प्रतियोगिता आज शुक्रबारदेखि आयोजना गरेको छ।
प्रतियोगितामा कुल २२ विद्यालयको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।