कीर्तिपुर– नेपालको कीर्तिपुर स्थित भइरहेको एनपीएल गेमको पोखरा एभेन्जर्स र लुम्बिनी लाइन्स विरुद्धको खेलमा पहिले ब्याटिङ गरेर लुम्बिनी लाइन्सले टार्गेट दिएको छ ।  पोखरा एभेन्जर्सले लुम्बिनी लाइन्सको टार्गेटलाई चेस गर्दै एन.पी.एल को पावर प्लेको इतिहासमा अहिलेसम्मकै सर्वोत्कृष्ट  रन बनाएको छ।  पोखरा एभेन्जर्सका दुईटै ओपनरहरूले आफ्नो एउटा पनि विकेट नगुमाउँदै ८० रन बनाएका छन्। यो अहिलेसम्मकै पावर प्लेमा र ओपनरहरू बीचको राम्रो साझेदारी हो।