Zenith

नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड

0
भक्तपुर: नेपाली भाषा, साहित्य एवं सामाजिक मूल्य मान्यताहरूमा अतिक्रमण भइरहेको भन्दै यसको संरक्षण र संवर्द्धनमा राज्यको ध्यान जानुपर्नेमा जोड दिइएको छ । भक्तपुरस्थित काठमाडौँ स्कुल अफ लको भाषा संस्कृति समितिद्वारा आज यहाँ आयोजित भाषा,...

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

0
काठमाडौँ नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र देशको समृद्धिका लागि...

पोखराका आचार्य बेलायतमा पुरस्कृत

0
गण्डकी: लाटोकोसेरो पंक्षी संरक्षणमा क्रियाशील कास्कीको पोखराका राजु आचार्य विश्व प्रसिद्ध ह्विट्ली पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । लाटोकोसेरो र वन्यजन्तुको संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै उहाँलाई ५० हजार पाउन्डको सो पुरस्कारबाट पुरस्कृत गरिएको हो ।...

बेलायतमा नेपाली कन्सर्ट हुँदै

0
काठमाडौँ: मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ । यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी...

चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन

0
काठमाडौँ: निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौँमा निधन भएको छ । अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका...

‘चलचित्रमा साहित्य कमजोर छ’ : कवि तथा निर्देशक सुब्बा

0
काठमाडौँ: कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गर्नुभयो । निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक चलचित्रमा उहाँ लेखनमा सहकार्यका साथै छायाङ्कनमा समेत सहभागी हुने गर्नुभएको छ । लेखक...

नुरगङ्गा प्रतिभा पुरस्कार परियारलाई

0
काठमाडौँ: नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले रु एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले रु ३० हजार राशिको क्षेत्रीय...

ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी

0
काठमाडौँ: सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ । सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो । उक्त...

नयाँ वर्षमा नेपाली चलचित्रले पायो दर्शकको भब्य साथ

0
काठमाडौँ: नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको...

प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा

0
काठमाडौँ: नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ । तर गायक तथा...

नयाँ अपडेटहरू