लोकनाथ मनेनको ‘ माया त्यो स्वर्गीय १९८४ ‘ क्यानटाटा सार्वजनिक
काठमाडौँ- बिहीबार ज्ञानेश्वरस्थित नेइम ज्ञानेश्वर चर्चको हलमा नेपाली सांगीतिक क्षेत्रमा एक ऐतिहासिक कार्यक्रम सम्पन्न भयो। इसाई साहित्य तथा संगीत क्षेत्रका अग्रज स्रष्टा लोकनाथ मनेनको शब्द र धुनमा गाइएको ४० मिनेट लामो क्यानटाटा 'माया त्यो...
सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिमार्फत सम्मानित
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उहाँको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर...
‘गोर्खा वारियर’ – पहिलो प्रदर्शनी
काठमाडौँ : कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर' पहिलो प्रदर्शनी (प्रिमियर) मा सहभागी हुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका...
गीतकार प्रमिला बस्नेतको ‘यो जिन्दगीको‘ गीत सार्वजनिक
काठमाण्डौं: गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माको स्वर रहेको छ भने सरोज प्याकुरेलको संगीत र फडिन्द्र राईको संगीत...
मल्कवाङमा नौमती बाजा बजाउन तालिम
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुख्र्याैली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले...
गीतकार थापा र गायिका देशार सम्मानित
मनहरी: भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित हुनुभएको...
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित
चितवन : चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उहाँहरुलाई सम्मान गर्नुभएको हो । ‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का...
चलचित्रमा अभिनय गर्न सात महिना तालिम
काठमाडौँ: वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । पूर्वगोर्खा सैनिक...
ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी
काठमाडौँ: सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ ।
सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो । उक्त...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको ‘बोरा’ उपन्यास विमोचन
काठमाडौँ: लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक एवं लेखक भण्डारीको ‘बोरा’ उपन्यास आज यहाँ आयोजित कार्यक्रममा विमोचन गरिएको हो । ‘बोरा’ उपन्यासमा नेपाली समाजमा वृद्ध...

















