Zenith

‘कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक’

0
मोरङ: कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि हाँसिल कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद्, काठमाडौँद्वारा आज यहाँ...

स्याङ्जाका शिवले फलाए लोभलाग्दो ‘ड्रागन फ्रुट’

0
वालिङ (स्याङ्जा): दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थाल्नुभएको छ । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गर्नुभएको हो । “दक्षिण कोरियामा निर्माण क्षेत्रमा...

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

0
दमौली (तनहुँ): तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ भएको हो । खहरे बजार नजिकको...

प्रधानमत्री दाहाल र रुसी महासंघको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज प्रतिनिधिमंडल बीच भेटवार्ता

0
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसी महासंघको चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । सो भेटमा नेपाल–रुसबीचको सम्बन्धका विविध पक्ष र नेपालमा रुसको लगानीका विषयमा छलफल भएको...

फोहरबाट मोहर बनाउन जुटे रामेछापका युवा

0
मन्थली (रामेछाप): नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् । कागजजन्य फोहर सङ्कलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने...

अर्थसचिवमा फर्किए मरासिनी

0
काठमाडौं। सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो। मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेको थियो। उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

0
नारायणगढ (चितवन): उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

0
चौतारा (सिन्धुपाल्चोक): चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

0
फुङ्लिङ (ताप्लेजुङ):ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन...

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

0
राँझा (बाँके): बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा...

नयाँ अपडेटहरू