राष्ट्रिय सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित
राष्ट्रिय सभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट प्राप्त विनियोजन विधेयक, २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गर्न प्रस्ताव गरेका थिए। यो प्रस्ताव सर्वसम्मतिले...
टीकापुरमा असल करदातालाई सम्मान
टीकापुर (कैलाली): कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो । यसरी सम्मानित पूर्णबहादुर...
प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित
काठमाडौँ: प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८१ पारित गरेको । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
उक्त विधेयक माथिको छलफलमा सांसदहरु...
बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष
दमौली (तनहुँ) : जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । बालबालिकालाई उपचार तथा...
फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान
मान्म (कालीकोट): फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै जातका २५ बिरुवा...
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय...
भरतपुर महानगरको बजेट रु छ अर्ब ५५ करोड
चितवन: भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु छ अर्ब ५५ करोड ८५ लाख ९८ हजार बजेट पेस गरेको छ । महानगरपालिकाको नगरसभा तथा १५औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेस गर्नुभएको...
सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश
काठमाडौँ : सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश गरेको छ ।न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न सरकारको नाममा परमादेश जारी...
सांसदका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा मन्त्री पुनले सांसदका प्रश्न र जिज्ञासाको जवाफ दिँदै अबण्डामा...
सरकारले विश्व बैंकलगायत दातृराष्ट्रबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण स्वीकार्ने
काठमाडौँ: सरकारले विश्व बैंकलगायत विभिन्न दातृराष्ट्रबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण...