Zenith

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

0
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका साथै विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्ने...

शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

0
काठमाडौँ: नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ । महासङ्घको विधानविपरीत...

“विश्वविद्यालयको ध्यान राष्ट्र र जनताप्रति उत्तरदायी जनशक्ति उत्पादनमा जानु आवश्यक छ”: प्रधानमन्त्री

0
सुदूरपश्चिम: प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम विश्व विद्यालयको चौथो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुभएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्ने बताउनुभयो...

राजनीतिक दलमा लागेका शिक्षकमाथि कारबाही गर्न ७७ जिल्लामै निर्देशन

0
काठमाडौं। राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक तथा कर्मचारीलाई कारबाही...

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

0
खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा...

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

0
महेन्द्रनगर (कञ्चनपुर): सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा...

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी

0
टीकापुर: कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ । पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी...

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

0
काठमाडौँ, २९ चैत : नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा...

‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’

0
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम...

इमरान खान अर्को महिना जेलबाट रिहा हुन सक्ने

0
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अर्को महिना जेलबाट रिहा हुन सक्नेछन् । स्रोतका अनुसार इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) र सेनाबीच यस सम्बन्धमा सम्झौता भएको छ । इमरानको तर्फबाट, खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली...

नयाँ अपडेटहरू