बुटवल स्थित सिटी कलेजमा आगलागी
बुटवल- नयाँ गाउँस्थित सिटी क्याम्पसमा आगलागी भएको छ। विद्युत सर्ट भएको कारण आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
आगलागीबाट क्याम्पसको कम्प्युटर ल्याबमा रहेको ३० थान कम्प्युटर क्षति भएको कलेज प्रशासनको दाबी...
एसइईको पुरक परीक्षा साउन २३ देखि
भक्तपुर: एसईईको पूरक परीक्षा साउन २३ गतेदेखि संचालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने जनाएको हो।
राष्ट्रिय...
पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग
काठमाडौँ: नेपाल सामुदायिक पुस्तकालय सङ्घले प्रदेश र स्थानीय तहमा पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग गरेको छ । दुई दिनसम्म सञ्चालन भएको सङ्घको बागमती प्रदेश सम्मेलनले सो मागसहित १५ बुँदे घोषणापत्र जारी गरेको छ...
हुम्लामा ४६ दशमलव १९ प्रतिशत एसइईमा उत्तीर्ण
सिमकोट, (हुम्ला): हुम्ला जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कूल एक हजार एक सय ६९ परीक्षार्थाी एसइईमा सहभागी भएकामा पाँच सय ४० जना मात्र उत्तीर्ण भएका छन् भने ५ सय २९ विद्यार्थी अनुतीर्ण...
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’
काठमाडौँ:प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गर्नुभएको छ ।
उहाँहरुले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो...
सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम
महेन्द्रनगर (कञ्चनपुर): सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ ।
सुदूरपश्चिम पतृना अत्तरिया तेघरीका अनुसार छनोट भएका विद्यालयमा सेनाका बाहिनी,...
एसईईमा ३१ हजारले ल्याए सर्वाधिक जीपीए
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
यसपालीको परीक्षामा छात्रातर्फ २ लाख ३१ हजार ५०३ जना र छात्रतर्फ २ लाख ३३ हजार २७० गरी कुल...
रोशी गाउँपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू’
धुलिखेल (काभ्रेपलाञ्चोक): जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क...
कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित
चितवन: कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुलाई दीक्षित गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति...
बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइने
गुलरिया (बर्दिया): बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ ।
थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३...

















