विशेष कुराकानी- “हामी पारिवारिक वातावरणमा परामर्श दिन्छौं”, त्रि विक्रम श्रेष्ठ: स्मार्ट स्टडी एजुकेसन...
स्मार्ट स्टडी एजुकेसन एण्ड भिजा सर्भिसले विदेशमा अध्ययन गर्न चाहने नेपाली नागरिकलाई शैक्षिक परामर्श, भिजा प्रक्रियालगायतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएको छ । सो संस्थाको प्रमुख कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ भने काठमाण्डौं...
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
दमौली (तनहुँ): तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै...
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी
गलेश्वर (म्याग्दी): विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र...
दिक्तेल बहुमुखी क्याम्पसले पायो ‘क्यूएए’को मान्यता
खोटाङ: दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो...
विद्यालयलाई एक करोड सहयोग जुट्यो
म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पूनःमिलन...
विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल
तुलसीपुर (दाङ): नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो ।
टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र...
बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी
इलाम: सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो...
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौन
भक्तपुर : मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडाँै लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८...
‘नेपालको शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ’- अर्थमन्त्री डा प्रकाशशरण महत
त्रिशूली (नुवाकोट): अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको शिक्षा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको प्रतिस्पर्धामा उत्कृष्ट रहेको बताउनुभएको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको आज आयोजित ३८औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई भर्चुअलरुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले...
यसरी सम्भव भयो त्रिविको उपकुलपति नियुक्ति
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधन क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गर्नुभएको थियो । उहाँले सोहीअनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन...

















