सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै
चितवन ।चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको...
आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रमको आयोजना
काठमाडौँ । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा...
गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी
काठमाडौँ । गर्भनिरोधक औषधि गर्भ नबसोस् भन्ने उद्देश्यले महिलाले प्रयोग गर्ने अस्थायी नियोजनको एक प्रभावकारी साधन हो। आजकल यो औषधि अविवाहित युवतीहरूले बढी मात्रामा प्रयोग गर्न थालेको पाइएको छ।
भक्तपुरकी २३ वर्षिया कोपिला केसी (नाम,...
फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान
काठमाडौँ । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने...
बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता
मोरङ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा मन्त्रालयका सचिव डा. सुधा देवकोटाले काठमाडाैँ इन्स्टिच्युट अफ...
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन् ।
अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई...
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
सुदूरपश्चिम । पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन...
के तपाईं दैनिक ६ घण्टाभन्दा कम सुत्नुहुन्छ ? सावधान !
काठमाडौँ । के तपाईं दैनिक ६ घण्टा भन्दा कम सुत्नु हुन्छ ? त्यसो हो भने आजैदेखि सावधान रहनुस्। तपाईंको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ। शरीरलाई स्वस्थ राख्न दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक...
नयाँ भेरियन्ट जेएन–१ को सङ्क्रमण दर बढी
काठमाडौं । नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढिरहेको पाइएको छ ।
इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को...
भारतबाट फर्किएका नेपालीमा कोरोना सङ्क्रमण
बेदकोट (कञ्चनपुर) । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ ।
हालसम्म भारतबाट फर्किएका १०...

















