Zenith

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

0
गोरखा: नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा...

सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै

0
ढोरपाटन (बागलुङ): करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन । सङ्घीयता कार्यान्वयनपछि स्थापना भएको...

यात्रा संस्मरण: धन्यवादी नभए पनि…

0
आजभन्दा सात दशकअघि नेपाली जनता स्वास्थ्य उपचार, आधारभूत शिक्षा, स्वच्छ खानेपानीबाट वन्चित भएको र सरकार पनि ती अभाव पूर्ति गर्न सक्षम नभएको अवस्थामा केही बाह्य कृपालु व्यक्तिहरूको प्रार्थाना र...

म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान

0
बेनी (म्याग्दी): म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा...

ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या

0
टीकापुर: ज्येष्ठ नागरिक पदमादेवी कुँवरलाई दमको समस्या छ । पचहत्तर वर्ष उमेर लागेकी उहाँलाई ग्याष्ट्रिकको समस्याले सताएको छ । यसबाहेक समय समयमा देखिने विभिन्न खाले स्वास्थ्य समस्याले गर्दा नियमितजसो औषधि सेवन गरिरहनुपरेको उहाँ बताउनुहुन्छ...

छेम्दीमा ‘एक घर, एक धारा’

0
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण...

आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

0
म्याग्दी (बेनी): गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा...

मगर दिवसमा परम्पराको झल्को

0
गण्डकी : कोही सेखु ओढिरहेका थिए, कोही डोको बोकिरहेका । कसैका काँधमा हलो÷जुवा थिए त कसैका हातमा डम्फु र मादल । सोरठी र कौरा भाकामा कम्मर मर्काइमर्काइ नाच्ने युवायुवती हुन् या भाङ्ग्रामा सजिएका बूढापाका...

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

0
इलाम: सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो...

परम्परागत घुमाउने घर

0
लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ सिउरुङमा रहेको परम्परागत ढुङ्गाको छानो भएको घुमाउने घर । साथै घरमा राखिएको मकैको झुप्पाहरु । विगतमा लमजुङमा प्रसस्त देख्न पाउने यस्ता मौलिक परम्परागत घरहरु लोप हुँदै...

नयाँ अपडेटहरू