मगर दिवसमा परम्पराको झल्को
गण्डकी : कोही सेखु ओढिरहेका थिए, कोही डोको बोकिरहेका । कसैका काँधमा हलो÷जुवा थिए त कसैका हातमा डम्फु र मादल । सोरठी र कौरा भाकामा कम्मर मर्काइमर्काइ नाच्ने युवायुवती हुन् या भाङ्ग्रामा सजिएका बूढापाका...
तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
गोरखा: नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा...
म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान
बेनी (म्याग्दी): म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा...
आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ
म्याग्दी (बेनी): गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा...
प्रेरणाको कथा: छविलाल, जो छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छन्
कञ्चनपुर : तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आएका छन् । स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उनले बेच्ने गर्दै आएका...
छेम्दीमा ‘एक घर, एक धारा’
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण...
घट्न थाल्यो ठेकाठेकीको माग
लमजुङ : ठेकाठेकीको माग घट्न थालेपछि लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक बेँसीका ३५ वर्षीय राजेन्द्र विकलाई परम्परागत काठका ठेकी व्यवसायबाट जीविकोपाजृनमा समस्या हुन थालेको छ ।
विसं २०७२ देखि श्रीकृष्ण हस्तकला उद्योग दर्ता गरेर ठेकी...
सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै
ढोरपाटन (बागलुङ): करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन ।
सङ्घीयता कार्यान्वयनपछि स्थापना भएको...
यात्रा संस्मरण: धन्यवादी नभए पनि…
आजभन्दा सात दशकअघि नेपाली जनता स्वास्थ्य उपचार, आधारभूत शिक्षा, स्वच्छ खानेपानीबाट वन्चित भएको र सरकार पनि ती अभाव पूर्ति गर्न सक्षम नभएको अवस्थामा केही बाह्य कृपालु व्यक्तिहरूको प्रार्थाना र...
ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या
टीकापुर: ज्येष्ठ नागरिक पदमादेवी कुँवरलाई दमको समस्या छ । पचहत्तर वर्ष उमेर लागेकी उहाँलाई ग्याष्ट्रिकको समस्याले सताएको छ । यसबाहेक समय समयमा देखिने विभिन्न खाले स्वास्थ्य समस्याले गर्दा नियमितजसो औषधि सेवन गरिरहनुपरेको उहाँ बताउनुहुन्छ...
















