Zenith
Aradhana

काठमाडौँमा आराधना स्कुल संचालित

0
काठमाडौँ : बुढानिलकण्ठ-४, पासिकोटमा अवस्थित काठमाडौँ आराधना स्कुल नेपाली मण्डलीहरूलाई आराधनाको शिक्षा दिदैं आएको छ। २०१९ मा स्थापित यस स्कुलले हालसम्म करिब ५० भन्दा बढी मण्डली यस्तो शिक्षा प्रदान गरिसकेको स्कुलका संस्थापक अध्यक्ष पास्टर...

सुसमाचारका अग्रज योद्धा रेशमराज पौडेल: स्वर्गीय घरमा प्रस्थान

0
पोखरा: नयाँगाउँ चर्च पोखराका एक संस्थापक अगुवा, नेपाल सुसमाचार केन्द्रका संस्थापक एवं वरिष्ठ प्रचारक आदरणीय रेशमराज पौडेल आज २०८१ वैशाख २० गते यस संसारको यात्रा पूरा गरी अनन्तको घरमा प्रस्थान गर्नुभएको छ । विभिन्न...

बुढानिलकण्ठ नगर इसाई समितिको तेस्रो साधारणसभा सम्पन्न (तस्बिरसहित)

0
काठमाडौँ : बुढानिलकण्ठ नगर इसाई समितिको तेस्रो साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ। काठमाडौँ, नारायणथानस्थित निगाह ख्रीष्टिय चर्चमा उक्त साधारणसभा सम्पन्न भएको हो। कार्यक्रम पास्टर रामशरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सो साधारण सभाबाट पास्टर...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

0
लमजुङ:परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ। मध्यनेपाल नगरपालिका वडा नं. १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो । पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले...

चर्चभित्र चक्कु प्रहार

0
सिड्नी : सिड्नीस्थित क्राइष्ट द गुड शेफर्ड चर्चमा चक्कु प्रहार भएको छ। घटना सोमबार साँझ वाकेले उपनगरको एउटा चर्चमा प्रवचन भइरहेको समयमा घटेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धेरै मानिसलाई चक्कु प्रहार गरिएको तर घाइतेहरू...

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

0
गोरखा: नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा...

मधेसको दुष्कीर्ति बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता

0
महोत्तरी: देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरुले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका’ विषयमा भएको छलफलका...

नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान

0
काठमाडौँ : नेपाल स्पोर्टस फेलोसिपले इस्टरको अवसरमा सुसमाचारिय कार्यक्रम आयोजना गरेको छ। उक्त अवसरमा वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मानित गरिएको छ। नेपाल स्र्पोटस फेलोसिपले हिजो आइतबार...

गस्पल नेपाली चर्च सिड्नीले मनायो इस्टर (तस्बिरसहित)

0
सिड्नी: अष्ट्रेलियाको सिडनी अवर्नस्थित गस्पल नेपाली चर्चले इस्टर सेवा भव्यरूपमा मनाएको छ। आइतबार बिहान चर्च भवनमा आराधना र वचनसहित सुर्योदय सेवा सम्पन्न गरी ओलम्पिक पार्कमा भेला भई गीत, संगीत, आराधनाद्वारा सहभागीहरूले आशिषित...

इस्टर महोत्सव भव्य रूपमा सम्पन्न (तस्बिरसहित)

0
काठमाडौँ । नेपाललगायत विश्वभरका इसाईहरूले इस्टर पर्व भव्यताकासाथ मनाए। इस्टर महोत्सवका असवरमा काठमाडौँका मण्डलीहरूले उपत्यकाव्यापी संयुक्त ख्रीष्टमस कार्यक्रम आयोजना गरी भब्यरूपमा उक्त महोत्सव मनाए। काठमाडौँका चर्चहरूले बिहान सबेरै आ-आफ्ना चर्चमा सुर्योदय सेवा आयोजना...

नयाँ अपडेटहरू