इस्टर विशेष: पुनरुत्थान र नवीकरणको उत्सव
इस्टर, इसाई धर्मावलम्बीहरूको अत्यन्त महत्वपूर्ण महोत्सवहरूमध्ये एक हो। यो महोत्सवले आनन्द, श्रद्धा र नवीकरणको भावनात्मकताको बेजोड सम्बन्धलाई प्रतिबिम्बित गर्दछ । येशू ख्रीष्टले मृत्युलाई मृत्युद्वारा जिती बौरी उठ्नु भएको खुसियालीमा यो उत्सव मनाइन्छ भने...
भाषा र संस्कृतिले जोड्दै नेपालीमन
काठमाडौँ: हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो ।
चौबन्दी चोली र फरियामा सजिएकी गीताले दसैँमा रातो माटोले घर...
गूड फ्राइडेको महत्त्वबारे चिन्तन
सांसारिक परिभाषा (world View) ले प्रत्येक शुक्रबारलाई 'गूडफ्राइडे' भन्ने गरेको छ। तर बाइबलीय दृष्टिकोणमा के हो त गूडफ्राइडे ?
विश्वभरका ख्रीष्टियनहरूका निम्ति गूड फ्राइडेको विशेष महत्व रहेको छ। यसको...
राष्ट्रपति रामचन्द्र पौडेलले दिनुभयो इस्टरको शुभकामना
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले ख्रीष्टियनहरूको पर्व इस्टरको उपलक्ष्यमा शुभकामना संदेश दिनुभएको छ।
आज राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना संदेशमा भनिएको छ:
इसाई धर्मावलम्बीहरूको मुख्य पर्वमध्ये ईस्टरको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी...
‘शताब्दी घर’को संरक्षणका लागि ‘गो फन्ड मी’
गण्डकी : बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने भएको छ । कुश्मा कला परियोजनाले तीन सय...
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
गलकोट (बागलुङ): बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् ।
हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक...
लोपोन्मुख नौ बाजा सम्मेलन
भक्तपुर: अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजाहरु नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले होलीको अवसर पारेर मध्यपुर थिमिमा आयोजना गरेको नौ बाजा सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय मानन्धर सङ्घले सुरु गरेको लोपोन्मुख बाजा...
प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
भरतपुर (चितवन): चितवनमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि सुरु महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुभयो ।
सो अवसरमा...
नेपाली समाजको धार्मिक सहिष्णुता विश्वका लागि अनुकरणीय : राष्ट्रपति पौडेल
पाटन (ललितपुर): राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताउनुभएको छ ।
मुस्लिम आयोगको पाँचौँ वार्षिक स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित...
सन २०५० मा अमेरिकामा इसाइको संख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने
काठमाडौं। अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मालम्बी बराबर हुने एउटा तथ्यांकले देखाएको छ।
प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा इस्लाम...
















