स्थानीय बजारमा सुनको माग घट्यो; आयातमा पनि गिरावट
काठमाडौँ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य...
आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि : अर्थमन्त्री डा महत
काठमाडौँ : अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन् । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा...
अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ: पूर्वअर्थमन्त्री पौडेल
गण्डकी । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणको आप्रवाह, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका कतिपय सूचकमा सामान्य सुधार देखिएको बताएका छन् ।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औँ केन्द्रीय परिषद्को आज...
डलरको भाउ बढ्यो, युरो र पाउण्ड घट्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको बढेको छ भने...
अर्थमन्त्रीले आज संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने भएका छन् । संघीय सरकार प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । बैठक अपराह्न...
डिजेल आयात १८ प्रतिशतले घट्यो
काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको...
सरकारले गर्यो ६ महिनामा पाँच खर्ब १८ अर्ब आम्दानी, नौ दिनमा ९३ अर्बको राजस्व...
काठमाडौँ। पछिल्लो नौ दिनमा मात्रै ९३ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। सरकारी आय व्ययको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पुस २० गतेदेखि २९ गतेसम्म ९३ अर्ब ३१ करोड २४ लाख रूपैयाँको...
विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब पुग्यो
काठमाडौं । मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा...
दुई दिनमा २८ अर्ब ८७ करोड राजस्व संकलन
काठमाडौँ। सरकारी खातामा पछिल्लो दुई दिनमा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ।
महालेखा नियन्त्रको कार्यालयको तथ्यांकअनुसार पुस २४ गते १७ अर्ब ४० करोड ९८ लाख र पुस २५ गते ११ अर्ब...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
पुस ११ गते, बुधबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोली अर्थात पुस १२ गते बुकक्लोज गर्दैछन्।
कम्पनीले...
















