केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ। उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ।
शुक्रबार राति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो।...
इजरायल-हमास युद्धको १०० दिन पूरा, अझै रिहा भएनन् नेपालीसहित सबै बन्धकहरू
काठमाडौं । इजरायल र हमास युद्ध भएको १०० दिन बितिसकेको छ । अक्टोबर ७, २०२३ मा हमास लडाकुहरूले इजरायलमा हवाई र जमिन आक्रमण गरे। यसपछि इजरायलले हमासविरुद्ध यस्तो युद्ध छेड्यो । युद्धमा गाजाको एक...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घर जल्यो
काठमाडौं ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साइबेरियाको अल्ताई पर्वतमा एउटा घर थियो। जुन अहिले जलेको छ । आगलागी कसरी भयो भन्ने रहस्यमै छ । तर दोष युक्रेनलाई लगाइएको छ । यो त्यही घर हो जहाँ...
पाकिस्तानी संसदमा चुनाव स्थगित गर्न प्रस्ताव पेश
काठमाडौं । पाकिस्तानको माथिल्लो सदनमा फेब्रुअरी ८ मा हुने आमचुनाव स्थगित गर्न माग गर्दै प्रस्ताव पेश गरिएको छ । त्यसको दुई दिनपछि पाकिस्तानको सिनेटमा पनि यस्तै प्रस्ताव पेश भएको छ । सिनेटमा प्रस्तुत गरिएको...
कारमा आफ्नै विद्यार्थीसँग आपत्तिजनक अवस्थामा भेटिइन् शिक्षिका, २० वर्ष जेल हुन सक्ने
काठमाडौं । अमेरिकाको नेब्रास्का राज्यमा १७ वर्षीय विद्यार्थीसँग कारमा यौन सम्पर्क गरेको आरोपमा एक महिला शिक्षिका पक्राउ परेकी छन् । ती शिक्षिकाका श्रीमान् अमेरिकी रक्षा विभागमा उच्च अधिकारी हुन्।
नेब्रास्कामा सहमतिको उमेर १६ वर्ष भए...
छुट्टै प्यालेस्टाइन राज्य स्थापनाको लागि अमेरिकी दबाब इजरायलले मानेन
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले सम्पूर्ण प्यालेस्टाइन क्षेत्रमाथि सुरक्षा नियन्त्रण कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
अमेरिका र अन्य देशबाट इजरायलमाथिको कथित दबाबलाई अस्वीकार गर्दै शनिबार नेतान्याहुको यो बयान आएको हो ।
यसअघि उनले...
तालमा डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु
गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए ।
प्रधानमन्त्री नरेन्द्र...
युक्रेनले रुससँग हार्याे भने तेस्रो विश्वयुद्ध हुन्छ: युक्रेनी प्रधानमन्त्री
काठमाडौं। युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन्।
डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन्। युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा...
कुन कुन देशसँग छ सबैभन्दा धेरै सुन ?
काठमाडौं । सुनको भण्डारले कुनै पनि देशको आर्थिक स्थायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। विश्वका सबै ठूला देशहरूले सुनको ठूलो भण्डार जम्मा गरेका छन् ताकि आर्थिक संकट आएमा सुनको प्रयोग गर्न सकियोस् ।
फोर्ब्सका अनुसार...
अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि
क्यानबेरा। अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताएका...

















