Zenith

इन्सुलिनको ओभरडोज दिएर बिरामीको हत्या गर्ने नर्सलाई ७०० वर्षको जेल सजाय

0
काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया अदालतले शनिबार एक नर्सलाई ७०० वर्षको जेल सजाय सुनाएको छ । नर्सको नाम हेदर प्रेस्डी हो। ४१ वर्षीय हेदरमाथि २०२० देखि २०२३ सम्म पाँचवटा अस्पतालमा २२ जना बिरामीलाई इन्सुलिनको ओभरडोज दिएको...

श्रीमती र छोराछोरी पाल्नुपर्ने जिम्मेवारीबाट जोगिन आफ्नै मृत्यु भएको प्रमाणित गरेपछि…

0
काठमाडौं । अमेरिकाको केन्टकीका एक पुरुषले श्रीमती र छोराछोरीको भरणपोषण गर्ने जिम्मेवारीबाट पन्छिन आफ्नै मृत्यु भएको प्रमाणित गरेको खुलासा भएको छ। उनले आफ्नी पूर्व पत्नीको छोरालाई बाल हेरचाहमा १ लाख डलर भन्दा बढी...

२५ किलो सुन तस्करीमा पक्राउ परेकी अफगान कूटनीतिज्ञको राजीनामा

0
काठमाडौं । मुम्बई विमानस्थलमा २५ किलो सुन तस्करीमा पक्राउ परेकी अफगान कूटनीतिज्ञले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । जाकिया वर्दक गत महिना युएईको राजधानीबाट १८.६ करोड रुपैयाँको २५ किलो सुन तस्करी गर्न खोजेको आरोपमा...

जापानका परराष्ट्रमन्त्री आज नेपाल आउँदै

0
काठमाडौँ: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग...

इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो

0
काठमाडौं। इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ दिन एक हप्ताको समय दिएको छ । इजरायल र हमासबीच शान्ति वार्ता सञ्चालन गर्ने इजिप्टका मध्यस्थकर्ताहरूले यस्तो जानकारी दिएका हुन् । इजरायलले हमासको प्रस्ताव स्वीकार...

दुबईमा फेरि मुसलधारे पानी परेपछि एडभाइजरी जारी, उडान अवरुद्ध

0
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा गत महिना आएको भीषण बाढीको केही दिनपछि बिहीबार बिहान अबुधाबी र दुबईमा भारी वर्षा र आँधी आएको छ । यसपछि धेरै उडानहरू रद्द गरियो र दुबईमा बस...

क्यानडाका विश्वविद्यालयहरूमा पनि प्यालेस्टाइनको पक्षमा प्रदर्शन

0
काठमाडौं । अमेरिकामा इजरायल विरुद्धको विद्यार्थी आन्दोलन झन् हिंसात्मक बन्दै गएको छ । देशका दुई दर्जनभन्दा बढी विश्वविद्यालयमा विद्यार्थी आन्दोलनमा छन् । हालसम्म दुई हजारभन्दा बढी विद्यार्थी पक्राउ परेका छन् । यस्तो अवस्थामा यो...

दक्षिणी चीनमा राजमार्ग भासिँदा, २४ जनाको मृत्यु, दर्जनौं घाइते

0
बेइजिङ। दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किएर भासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ। मेजियु शहर र दाबु काउन्टीबीचको एस-१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २:१० बजे भासिएको...

जासुसीको आरोपमा २ भारतीयलाई अष्ट्रेलियाबाट निकाला गरिएको खुलासा

0
काठमाडौं । सन् २०२० मा अस्ट्रेलियाले दुई भारतीय जासुसलाई देशबाट निष्कासन गरेको थियो । उनीहरूमाथि देशको सुरक्षासँग सम्बन्धित गुप्तचर सूचना चोरेको आरोप लागेको थियो । उनीहरूले अस्ट्रेलियाको गुप्तचर रक्षा परियोजना र विमानस्थल सुरक्षासँग सम्बन्धित...

सलमान खानको घरमा गोली चलाएको आरोपमा पक्राउ एक अभियुक्तको प्रहरी हिरासतमै मृत्यु

0
काठमाडौं । सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तले बुधबार प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । अभियुक्त अनुज कुमारलाई थापान अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनी पञ्जाबका बासिन्दा थिए । बिहान करिब ११ः३०...

नयाँ अपडेटहरू